OM Samaj Dental Hospital

Categories
Uncategorized

ओम समाज डेन्टल हस्पिटल   र महालक्ष्मी बिकास बैंक लि. बीच सम्झौता

ओम समाज डेन्टल हस्पिटल   र महालक्ष्मी बिकास बैंक लि. बीच छुट सम्बन्धी सम्झौता भएको छ ।

 उक्त सम्झौतामा महालक्ष्मी बिकास बैंक लि. का तर्फबाट बसन्त बक्सि  तथा अस्पतालका तर्फबाट डा.सुभाष घिमिरे ले हस्ताक्षर गरेका छन् ।

सबैको पहुचमा दन्त उपचार सहज सुलभ बनाउने उदेश्यका साथ् यो सम्झौता गरिएको ओम समाज डेन्टल हस्पिटलले जनाएको छ ।

यो सम्झौता अनुसार महालक्ष्मी बिकास बैंक लि.का ग्राहक (खाता वाला)ले ओम समाज डेन्टल हस्पिटलमा दन्त उपचार गराउदा १५ प्रतिशत छुट लिन पाउने ब्यबस्था मिलाइएको छ ।

ओम समाज डेन्टल हस्पिटल “जसको  दाँत सबल उसको जीवन सफल” नारा लिएर सबैलाई दन्त उपचार सहज बनाउने अभियानमा रहेको र अन्य संघ संस्था संगको सहकार्य निरन्तर जारि राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *