OM Samaj Dental Hospital

जसको दात सबल उस्को जिबन सफल भन्ने नारा सहित रामेछाप को सदरमुकाम मन्थली मा तामाकोशी हस्पिटल र ओम समाज डेन्टल हस्पिटल को सहकार्य मा एक दिने नि शुल्क दन्त शिबिर संचालन गरिएको थियो /
उक्त शिबिर मा ३०० जना को दन्त स्वास्थ्य परिक्षण लगायत परामर्स दिईएको थियो भने उक्त शिबिर मा ओम समाज डेन्टल का बरिस्ठ दन्त रोग बिसेसज्ञ डा।सुभाष कुमार घिमिरे को नेतृत्वमा रहेको टोलीमा बिभिन्न दन्त्य चिकित्सक हरुको सहभागीता रहेको थियो भने
यसै शिविरमा अन्य छेत्रका बरिस्ठ चिकित्सक हरु डा।मधु घिमिरे,डा।ऋषि काफ्ले ,डा।प्रकास काफ्ले लगाएत थुप्रै चिकित्सक हरुको पनि सहभागीता थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *