काठमाडौं,कार्तिक २ । ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा CBCT सम्बन्धि एक दिने (CONTINUING DENTAL EDUCATION PROGRAM) कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम मा विशेषज्ञ डा। दिपा निरौला ले सहभागी डाक्टरहरु लाई प्रशिक्षण दिनुभयो को थियो र ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरे लगायत थुप्रै बरिष्ठ दन्त्य रोग बिशेसज्ञ र दन्त्य चिकित्सक हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरे ले उपस्थित चिकित्सक हरु लाई धन्यवाद दिदै आगामी दिन हरु मा यस्ता खालका कार्यक्रम हरु नियमित हुने बताउनु ।
उहाले सामाजिक दायित्व अन्तर्गत ओम समाज डेन्टल हस्पिटलले गर्ने सबै कार्यक्रममा जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो पहिले दन्त्य चिकित्सकहरु न्यून संख्यामा रहेको बताउदै अहिले यसको संख्या धेरै भएको हुँदा नयाँ प्रविधिको साथमा बिश्वस्तरिय सेवा प्रदान गर्न सबैलाई आग्रह गर्नु भयो ।
निस्सुल्क तालिम मा ७० बढी दन्त्य चिकित्सकहरुको सहभागीता रहनुका साथै CBCT वाट कसरि सजिलो संग उपचार लाई सहज बनाउने, बिरामी लाई छिटो सुबिधा कसरि दिने सम्बन्धि जानकारी गराइएको थियो कार्यक्रम दिउसो 3 बजे देखि सुरु भै बिलुका ६ बजे सम्म संचालन भयको थियो ।
सहभागि चिकित्सकहरु ले यस्तो जानकारी मुलक कार्यक्रम भयको भन्दै खुसि क्यक्त गरेका थिय ।