OM Samaj Dental Hospital

पौष ५ सानिबार , नेपाल इलेक्ट्रिसियन संघ ले ओम समाज डेन्टल हस्पिटल लाई सम्मानित गरेको छ / नेपाल इलेक्ट्रिसियन संघ को पाचौं महाधिवेशन तथा दशौ साधारण सभा कार्यक्रममा ओम समाज डेन्टल हस्पिटल लाई दात मुख स्वास्थ्य सम्बधि जनचेतना फैलाउने कार्यक्रम अन्तर्गत बिभिन्न ठाउमा नि:सुल्क  शिबिर संचालन गर्दै आइरहेको र दात मुख को उपचार वाट कोहीपनि बन्चित हुन नपरोस भनि बिभिन्न संग सस्था हरु संग सहकार्य गरि सेबा दिईरहेको हुदा सामाजिक कार्य गरेबापत ओम समाज डेन्टल हस्पिटल लाइ सम्मान गरिएको थियो

कार्यक्रम मा बोल्दै नेपाल इलेक्ट्रिसियन संघ का अध्यक्ष श्री भिमलाल श्रेष्ठले ओम समाज डेन्टल हस्पिटल ले गरेका सामाजिक कार्य बाफत् ओम समाज परिबार लाई धन्यवाद दिदै सम्मान गर्न पाउदा आफु हर्सित भयको जानकारी गराउनु भयो भने कार्यक्रम मा ओम समाज डेन्टल हस्पिटल का अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुभाष घिमिरे ले ओम समाज डेन्टल हस्पिटल जस्को दात सबल उस्को जिबन सफल भन्ने नाराका साथ् रास्ट्रीय अभियान मा रहेको र दात र मुख स्वास्थ का बिसयमा सबै मा जनचेतना फैलाउने ,सबै का लागि सहज बनाउने  ओम समाज डेन्टल हस्पिटल को उदेस्य ,योजना रहेको जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *