OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल चाबहिल र EMBRAC All नामक अमेरिकन संस्था द्धारा एकदिने
नि शुल्कदन्त शिविर मनकामना मन्दिर प्रागणमा सम्पन्न भएकोछ।उक्तशिविरमा EMBRAC All नामक अमेरिकन संस्था का डा। गंगा पहाडी,डा। मोहन पहाडी उपस्थिति रहेको थियो।उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर हरु को कुशल नेत्रृत्वरहेको थियो।डाक्टर डा।

गंगा पहाडी का अनुसार यस्तो धार्मिक मनकामना मन्दिर प्रागणमा शिविरमा राख्न पाउदा आफु खुसिरहेको धारणा बक्त गर्नु भयो ,उपस्थित भएकाकेही बिरामीहरुको दाँतहल्लेको, किरालागेको र बालबच्चाहरुको समयमा दाँत ननिकालिएकाले दाँतमा समस्या आएको परिक्षणबाट पत्तालागेको बताउनुभयो। यस शिविरमा दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारे मा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो।यस्ता शिविर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतना जगाउन कठिनाई नहुने मन्दिर मा उपस्थित जन मानिस को धारणा रहेको थीयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *