OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल, गोपीकृष्र्ण मार्ग मा अवस्थित ओम समाज डेन्टल हस्पिटले आफ्नो समाजिक उत्तरदायित्व अन्त्तरगत मिति २०७६–०१–२८ गते शनिवारको दिन मुनाल क्लब सँग सहकार्य गरि चन्द्रागिरी नगरपालीका वडा नम्बर १५ तिन थानामा निःशुल्क दन्त शिविर सञ्चालन गर्दैछ । उक्त शिविरमा सहभागिभई दन्तरोग विशषज्ञ को टिमबाट दाँत, मुख , गिजाको उपचार तथा चेकअप गरि प्रत्यक्ष लाभ लिन अनुरोध गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *