OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल, गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले पुतलीसडक स्थित न्यू डन वोस्को अक्याडेमि विच सहकार्य गरी निशुल्क दन्त शिविर सञ्चालन गर्दै छ ।

यस शिविरमा सहभागि भई आफ्नो दाँत, मुख र गिजा सँग सम्बन्धित उपचार तथा चेक अपको लाभ लिन हार्दिक अनुरोध गर्दछौँ ।

मिति – २०७६–०१–२१ गते शनिवार
स्थान – न्यू डन बोस्को अक्याडेमि, पुतलिसडक काठमान्डौँ

आयोजक

ओम समाज डेन्टल हस्पिटल
गोपीकृष्र्ण मार्ग चावहिल काठमान्डौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *