OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले १३० औँ अन्तराष्ट्रिय मजजुर दिवसको अवसरमा काठमान्डौँ महानगरपालिका वडा नम्वर २६, नयाँ बसर्पाक विजी महल अगाडि नि शुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

यस हस्पिटलले नेपाल इलेक्ट्रिसियन संघ सँग सहकार्य गरि यो दन्त शिविर सम्पन्न गरको छ । यस शिविरमा हस्पिटलका प्रबन्ध निर्देषक डा. सुवास घिमिरेले मुख दाँत र गिजको महत्व वारेमा जानकारी दिनुको साथै मुख , दाँत र गिजको को कियर गर्नले ९० % रोग लाग्दैनन्भनेर भन्नु भयो । मुखनै सबै रोगको जड भएको बताउनु भयो ।

यस शिविरमा काठमान्डौँ महानगरपालिका २६ का अध्यक्ष खेम राज तिवारी ,टोखा नगर पालिका अध्यक्ष जेपी नेपाल , यस सघंका अध्यक्ष भिम लाल श्रेष्ठ,प्रकास दाहाल, कृष्णराज पाण्डेले बोल्नु भएको थियो।

यस शिविरमा डां सुवास घिमिरे, डा. आरती शर्मा,डाः निशा निशा थापा, हाइजिनिस्ट, मनिसा बस्नेत, असिस्टेन्ट, सावित्रा निरौैला, सोभा साक्यको टिमले उक्त सञ्चालन र व्यवस्थापन गरेको थियो। करिब उक्त शिविरमा करिव ३०० जनाको चेक अप, उचार र केहिलाई थपको उपचारको लागि सल्लाहा दिएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *