Skip to main content

OM Samaj Dental Hospital

पशुपति,काठमाडौँ, फाल्गुन २७,महाशिवरात्रिको पाबन अबसरमा पशुपति क्षेत्र परिसरमा  निशुल्क दन्त्य  शिविर सञ्चालन भएको छ।

उक्त शिविरको  ओम समाज डेन्टल हस्पिटलले  आयोजना गरेको थियो । महाशिवरात्रिमा दर्सन गर्ने आउने भक्तजन को सुबिधाका लागि  शिविरको आयोजना गरिएको ओम समाज डेन्टल हस्पिटलले बताएको छ । शिविरमा दर्सन गर्ने मित्र रास्ट्र  भारत का भक्तजन ले शिविरको लाभ लिएका थिए जसमध्य नेपाली  भक्तजन ३४५ जना तथा भारतीय ८० जना गरि ४२५ जना बिरामी रहेका थिए ।

                                           

शिविरमा चेक जाच गरि निकाल्ने,भर्ने,सफा गर्ने, तथा नि :सुल्क औसधि तथा ब्रस,मन्जन समेत वितरण गरिएको यियो ।

उक्त शिविरमा डा.शृंखला श्रेष्ठ, डा.गृस्मा घिमिरे,डा.सुर्य नारायण महासेठ लगाएत   असिस्टेन्ट सावित्रा निरौला को टिमले शिविरको व्यवस्थापन गरको थियो भने ओम समाज डेन्टल हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क रुपमा गरेको थियो ।

                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *