निशुल्क दन्त शिविर सञ्चालन गर्दै
काठमान्डौँ चावहिल, गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले पुतलीसडक स्थित न्यू डन वोस्को अक्याडेमि विच सहकार्य गरी निशुल्क दन्त शिविर सञ्चालन गर्दै छ । यस शिविरमा सहभागि भई आफ्नो दाँत, मुख र गिजा सँग सम्बन्धित उपचार तथा चेक अपको लाभ लिन हार्दिक अनुरोध गर्दछौँ । मिति – २०७६–०१–२१ गते शनिवार स्थान – न्यू डन […]
गरिब तथा असहायलाई सेवा गर्ने सामाजिक संस्था नव अमरकान्तेश्वर युवा क्लब र ओम समाज डेन्टल हस्पिटलको सहकार्य
ओम समाज डेन्टल हस्पिटल चाबहिलले सामाजिक उत्तरदायित्व अन्तरगत गरिब तथा असहायहरुको लागि निःशुल्क तथा सहुलियत डेन्टल सेवा पुर्याउँदै आएको कुरा सर्वविदितै छ । यसै शिलशिलामा नव अमरकान्तेश्वर युवा समूह जसले पशुपति क्षेत्रका गरिब असहाय, साधुहरुलाई सेवा दिँदै आएको संस्था संगको सहकार्यमा लक्षित समूहहरुलाई सहज रुपमा यस डेन्टल अस्पतालले मुख स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्यको एउटा सुत्र […]
ॐ समाज डेन्टलको स्वास्थ्य शिविरः एम्बुलेन्समै राखेर उपचार
ॐ समाज डेन्टल हस्पिटलले एम्बुलेन्समै सेवा सञ्चालन गरेको छ । शिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा ओम समाजले आयोजना गरेको निः शुल्क दन्त शिविरमा एम्बुलेन्समै श्रद्धालुहरुको उपचार गरिएको हो । दन्तरोग विषेशज्ञ सहितको टोली र आधुनिक सुविधा सम्पन्न एम्बुलेन्समा दन्त रोग सँग सम्बन्धित बिरामीको उपचार गरिएको हो । शिविरमा पशुपतिनाथको दर्शन गर्न आएका श्रद्धालुहरुमध्ये ५ सय […]
डेन्टल शिविर राख्न सम्पर्क गर्नुहोस्
कुनै पनि संघ संस्था, मठ मन्दिर, पाटीपौवा, स्कूल, कलेज वा सार्वजनीक स्थलमा डेण्टल शिविर राख्न इच्छुक व्यक्तिले समाज डेन्टल हस्पिटलको कार्यालयमा सम्पर्क राख्नुहोला – समाज डेन्टल हस्पिटल चावहिल, काठमाण्डौ फोन नं. ०१४४८०८८०, ०१४८१००३५
Free Dental Camp on June 02
Om Samaj Dental Hospital would be conducting a free dental camp at Dhulikhel on 02 June, 2018. Please be there.
Welcome
Welcome to Om Samaj Dental Hospital, Kathmandu, Nepal. We are one of the reputed private hospitals with highest number of patient flow in the country situated in Chiabhil, Kathmandu, Nepal under the leadership of renowned Oral Maxillofacial Surgeon Dr Subhash Ghimire.