ओम समाज डेन्टलको १३० औँ अन्तराष्ट्रिय मजदुर दिवसमा बालाजुमा निःशुल्क दन्त शिविर
काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले १३० औँ अन्तराष्ट्रिय मजजुर दिवसको अवसरमा काठमान्डौँ महानगरपालिका वडा नम्वर २६, नयाँ बसर्पाक विजी महल अगाडि नि शुल्क दन्त शिविर सम्पन्न गरेको छ । यस हस्पिटलले नेपाल इलेक्ट्रिसियन संघ सँग सहकार्य गरि यो दन्त शिविर सम्पन्न गरको छ । यस शिविरमा हस्पिटलका प्रबन्ध निर्देषक डा. सुवास […]
डेन्टल शिविर राख्न सम्पर्क गर्नुहोस्
कुनै पनि संघ संस्था, मठ मन्दिर, पाटीपौवा, स्कूल, कलेज वा सार्वजनीक स्थलमा डेण्टल शिविर राख्न इच्छुक व्यक्तिले समाज डेन्टल हस्पिटलको कार्यालयमा सम्पर्क राख्नुहोला – समाज डेन्टल हस्पिटल चावहिल, काठमाण्डौ फोन नं. ०१४४८०८८०, ०१४८१००३५