Skip to main content

OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल, गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले पुतलीसडक स्थित न्यू डन वोस्को अक्याडेमि विच सहकार्य गरी निशुल्क दन्त शिविर सञ्चालन गर्दै छ ।

यस शिविरमा सहभागि भई आफ्नो दाँत, मुख र गिजा सँग सम्बन्धित उपचार तथा चेक अपको लाभ लिन हार्दिक अनुरोध गर्दछौँ ।

मिति – २०७६–०१–२१ गते शनिवार
स्थान – न्यू डन बोस्को अक्याडेमि, पुतलिसडक काठमान्डौँ

आयोजक

ओम समाज डेन्टल हस्पिटल
गोपीकृष्र्ण मार्ग चावहिल काठमान्डौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *