Skip to main content

OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल मंशिर ०९, ओम समाज डेण्टल हस्पिटलको सहकार्यमा सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले काठमाण्डौको जय बागेश्वरी स्थित् बाल सारथि स्कुलमा नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

 

उक्त शिविरमा १०५ जना बिधार्थी तथा शिक्षकको दन्त रोग विशषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको थियो ।
शिविरमा आबस्यक औषधि,ब्रस मन्जन वितरण गरिएको थियो ।