OM Samaj Dental Hospital

Categories
Uncategorized

ओम समाज डेन्टल हस्पिटलद्वारा स्वास्थ सामाग्री बितरण

ओम समाज डेन्टल हस्पिटलले आफ्नो उत्तरदायित्व अन्तर्गत गौरीबास स्वास्थ चौकीलाई स्वास्थ सामाग्री वितरण गरेको छ ।

 लायन्स क्लब अफ बर्दिबास समाज को आयोजनामा ओम समाज डेन्टल हस्पिटलको सहयोगमा स्वस्थ सामाग्री सहयोग गरिएको हो ।  

कार्यक्रममा डा.सुभास घिमिरे, लायन्स क्लब अफ बर्दिबास समाजका अधक्ष्य उमेस कुमार महतो,लायन्स क्लब अफ बर्दिबास समाजका पधाधिकारी लगाएत थुप्रै बिसिस्ट व्यक्तिको सहभागीता रहेको थियो ।

कोही व्यक्ति पनि दन्त उपचारबाट बन्चित हुन् नपरोस, सबै माझ सुलभ सेवा पुगोस् भन्ने उद्देश्यले संचालित यस हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका भित्र बाहिर वर्षेपिच्छे पटकपटक निःशुल्क दन्त शिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रमहरु गर्दै आईरहेको यस हस्पिटलले असाहाए,अपांग हरुलाई सहयोग गर्दै आइरहेको छ ।

ओम समाज डेन्टल अस्पताल आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि, व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार, आफ्नै हस्पिटलको भवन, प्रसस्त पार्किंग सुबिधा, दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तर्राष्ट्रिय मापदण्डको सही व्यवस्थापन र दक्ष चिकित्सकका कारण अस्पताल आम जनमानसको मन मस्तिस्कमा बस्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *