Skip to main content

OM Samaj Dental Hospital

काठमाण्डौ, चावहिल गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मिति २०७६–०१–२१ गते शनिवार समुदाय ,वातावरण तथा बालविकास संघ (OCCED /Nepal) संग सहकार्य गरि काठमाण्डौ महानगरपालीका वडा नम्वर ५ ,रुद्रमनी मार्ग भत्क्या पुल नजिक नि: शुल्क दन्त शिविर सञ्चालन गर्दै छ ।

यस शिविरमा तपाई, तपाईका साथीभाई, छरछिमेकीहरुकलाई यस शिविरमा सहभागी गराई दाँत, मुख , गिजा सँग सम्बन्धित उपचार तथा चेकअपको प्रत्यक्ष लाभ लिन अनुरोध गर्दछौँ ।

ओम समाज डेन्टल हस्पिटल
गोपीकृष्र्ण मार्ग चावहिल काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *