OM Samaj Dental Hospital

Categories
news

सिन्धुपाल्चोक स्थित थाङपाल गाउँपालिका मा निशुल्क दन्त शिविर सम्पन्न

काठमान्डौँ चावहिल, गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ २४ र २५ गते शुक्रबार र शनिबार सिन्धुपाल्चोक स्थित थाङपाल गाउँपालिका मा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
हस्पिटलले सञ्चालन गरेको शिविरमा बिद्यार्थी र अभिभावक गरि ४०० जना भन्दा बढि दन्त रोग विशषज्ञ डक्टरको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको छ । सो शविरमा दन्त रोगका केही विरामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सुझाव सल्लाहा दिएको थियो ।
उक्त शिविरमा डा.दिपक ठाकुर, हाइजेनिस्ट मनिषा बस्नेत असिस्टेन्ट, देबी घिमिरे र सागर काफ्ले को टिमले शिविर सम्पन्न गरेको छ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *