नि:सुल्क दन्त शिविर मा मिथिला नगरपालिका लालगढ का दुई सय बढी स्थानीयवासीले नि:सुल्क रूपमा दाँतको उपचार सेवा
मंशिर २१ सानिबार , ओम समाज डेन्टल हस्पिटल बर्दिबास र हातेमालो युवा समाजको आयोजना संचालित नि:सुल्क दन्त शिविर मा मिथिला नगरपालिका लालगढ का दुई सय बढी स्थानीयवासीले नि:सुल्क रूपमा दाँतको उपचार सेवा पाएका छन् । शनिबार हातेमालो युबा समूहको सभाहलमा आयोजित नि:सुल्क दन्त शिविर का लागी काठमाडौँमा रहेको ओम समाज डेन्टल हस्पिटलबाट वरिष्ठ दन्तरोग विशेषज्ञ […]
ओम समाज डेन्टल हस्पिटल ले आयोजना गरेको नि:सुल्क दन्त शिविर कार्यक्रममा २५० बिरामीको सहभागिता
काठमाडौं, १८ मंशिर र त्रिमुर्ति सह शिक्षा बिधालय बासबारीमा ओम समाज डेन्टल हस्पिटलले नि:सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटल र त्रिमुर्ति सह शिक्षा बिधालयको संयुक्त सक्रियतामा दात मुख सम्बधि स्वास्थ्य शिविर आयोजना भएको थियो । सो अवसरमा २५० जना बालबालिका, विधार्थी , अभिभावक, शिक्षक,शिक्षिका र स्थानीयबासीहरुको स्वास्थ्य परीक्षण गरियो […]
ओम समाज डेन्टल हस्पिटल र मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी बीच दन्त उपचार सबै को माझ सुलभ होस् भनि सहकार्य
मंशिर १८ / ओम समाज डेन्टल हस्पिटल चाबहिल , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मोक्ष्य लक्ष्मी बचत तथा ऋण सहकारी बीच दन्त रोगको उपचार, जनचेतना फैलाउने उदेस्यका लागि सहकार्य भएको छ ।ओम समाज डेन्टल हस्पिटलले दन्त उपचार सबै को माझ सुलभ होस् भनि हाल सामाजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त […]
मन्थली रामेछाप नगर पालिका वाड़ा न ८ द्वारा ओम समाज डेन्टल हस्पिटल सम्मानित
ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औ स्थापना दिबस को उप्लक्ष्यमा एकदिनेनि:सुल्क दन्त शिविर भीमेश्वर रुद्र मा।बि चिसापानी रामेछाप मन्थली मा यहि कार्तिक ३० गते सानिबार का दिन सम्पन्न भएको छ । उक्त शिविर मा ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा।सुबाष कुमार घिमिरे को नेत्रित्व मा गएको चिकित्सकटोलीमा डा।निशा थापा ,डा। […]
ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औ स्थापना दिबस को उप्लक्ष्यमा एकदिने नि:सुल्क दन्त शिविर रामेछाप मन्थली को चिसापानी मा सम्पन्न हुने
बिगत लामो समय देखि संचालित चाबहिल चोक बाट उत्तर पूर्व मा मुख्य अस्पताल र नैकाप मा शाखा रहेको र बर्दिबास गौरी डाडा मा पनि शाखा बिस्तार गर्दै गरेको ओम समाज डेन्टल अस्पताल आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि , व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार,आफ्नै हस्पिटल को भवन, प्रसस्त पार्किंग सुबिधा,दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तराष्ट्रिय […]
CBCT सम्बन्धि एक दिने नि:सुल्क तालिम मा ७० बढी दन्त्य चिकित्सकहरुको सहभागीता
काठमाडौं,कार्तिक २ । ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा CBCT सम्बन्धि एक दिने (CONTINUING DENTAL EDUCATION PROGRAM) कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा विशेषज्ञ डा। दिपा निरौला ले सहभागी डाक्टरहरु लाई प्रशिक्षण दिनुभयो को थियो र ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरे लगायत थुप्रै बरिष्ठ दन्त्य रोग बिशेसज्ञ र दन्त्य […]
के तपाईको स्वास गन्हाउने गर्छ ? यस्ता छन् यसबाट छुटकारा पाउने तरिका

दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ। हुन त दुर्गन्धित स्वास हुनुका कारणहरू थुप्रै छन्, तर त्यी समस्यालाई समाधान गर्ने तरिकाहरू पनि पक्कै थुप्रै छन्। तीमध्येकै केहि सम्भव तरिकाहरू यसप्रकार रहेका छन्- १. सुत्नुभन्दा अगाडि दाँत […]
स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु
मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरि दुई पटक पलाउँछ । बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ । जुन १२–१३ वर्ष भित्रमा सबै झरीसक्छन् । ६ वर्षको उमेरमा पहिलो बंगारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन् । तर १७ वर्षदेखि […]
विजय दशमी २०७६ को पाबन अवसरमा एकदिने नि:शुल्क दन्त्य शिविरमा ३०८ जना भक्तजन हरुको उपचार
ओम समाज डेन्टल हस्पिटल र नब अमर कान्त युवा समूह को सहकार्यमा विजय दशमी २०७६ को पाबन अवसरमा एकदिने निस्शुल्कदन्त शिविर पबित्र धार्मिक स्थल पशुपति मन्दिर परिसर काठमाडौं मा सम्पन्न भएको छ । यस अस्पतालले लामो समय देखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने र सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित […]
मेधावी बचत तथा ऋण सहकारी संस्था लि चावहिलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौ,असोज १२ । मेधावी बचत तथा ऋण सहकारी संस्था लि चावहिलको पाँचौ वार्षिक साधारण सभा ओम समाज डेन्टलको सभा हलमा सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभामा काठमाडौं महानगरपालिका वडा नं।७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोल, वडा सदस्य कृष्णमणि भट्टराई लगायत संस्थाका पदाधिकारी, सदस्य,शेयर सदस्य […]