OM Samaj Dental Hospital

म पनि यस हस्पिटलको बिरामी हु – पूर्व अध्यक्ष मन्त्रीपरिषद् तथा प्रधानन्यायाधीश खिलराज रेग्मी

ओम समाज डेन्टल चावहिलको विशेष वार्षिक उत्सव सम्पन्न ओम समाज डेन्टल चावहिलले विशेष वार्षिक उत्सव तथा रक्तदान  कार्यक्रम यहि माघ ४ गते शनिबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमख अतिथि मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सम्बोधन गर्दै नीजि क्षेत्रले पेसा मात्र नभएर सेवामूखि रुपमा विश्वास दिलाउन आवश्यक रहेको धारणा राख्दै ओम समाज डेन्टलले स्थापनाकाल देखि नै […]

ओम समाज डेन्टल हस्पिटलले आफ्नो बिशेष स्थापना दिबस मनाउने भएको छ

ओम समाज डेन्टल हस्पिटलले यहि माघ ४ गते सानिबारको  दिन सम्माननीय खिलराज रेग्मीको प्रमुख आतिथ्यमा आफ्नो बिशेष स्थापना दिबस मनाउने भएको छ / उक्त कार्यक्रम ओम समाज डेन्टल हस्पिटलको मुख्य शाखा गोपीकृष्ण चाबहिलको आफ्नै प्रांगणमा दिउसो २ बजे देखि सुरु हुनेछ भने कार्यक्रममा क्रमसः रक्तदान कार्यक्रम सम्मान कार्यक्रम (समाजका विशिष्ट ब्यक्तित्व , अन्य सम्मान ) […]

बिधालय,बिधार्थी र अभिभावक हरु संग जोडिएर सवैको पहुँचमा दन्त उपचार

२०७६ पौष २८ काठमाण्डौं । सवैको पहुँचमा दन्त उपचार, जस्को दाँत सबल उस्को जिबन सफल भन्ने नाराका साथ जनचेतनामुलक कार्य गर्दै ओम समाज डेन्टल हस्पिटल र बिद्या सागर इन्ग्लिश बोर्डिंग स्कुल गोकर्नेशावोर -५ जोरपाटी बिच सहकार्य भएको छ । सम्झौतामा बिद्या सागर इन्ग्लिश बोर्डिंग स्कुलको तर्फबाट स्कुल प्राद्ध्यानापक सुनिता बुढाथोकी र ओम समाज डेन्टल हस्पिटलको […]

ओम समाज डेन्टल हस्पिटलले गरेका सामाजिक कार्य बाफत् सम्मानित

पौष ५ सानिबार , नेपाल इलेक्ट्रिसियन संघ ले ओम समाज डेन्टल हस्पिटल लाई सम्मानित गरेको छ / नेपाल इलेक्ट्रिसियन संघ को पाचौं महाधिवेशन तथा दशौ साधारण सभा कार्यक्रममा ओम समाज डेन्टल हस्पिटल लाई दात मुख स्वास्थ्य सम्बधि जनचेतना फैलाउने कार्यक्रम अन्तर्गत बिभिन्न ठाउमा नि:सुल्क  शिबिर संचालन गर्दै आइरहेको र दात मुख को उपचार वाट कोहीपनि […]

ओम समाज डेन्टल हस्पिटल र अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता

अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ), पुल्चोक मा सोमबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल रअमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा अमेरीकन लाइफ इन्सुरेन्स (METLIFE ) का अपरेशन प्रमुख राम कुमार यादव र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुभाष घिमिरेले […]

भक्तपुर कौशलटार मा ३०५ जना को नि:सुल्क दन्त्य परीक्षण

काठमाडौं, ०५ सानिबार , मंशिर -आदर्स जनप्रेमी स्कुल भक्तपुर कौशलटार मा ओम समाज डेन्टल हस्पिटलले नि:सुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ओम समाज डेन्टल हस्पिटल र सिद्धेश्वोर महिला बचत तथा ऋण सहकारी  को संयुक्त सक्रियतामा दात मुख सम्बधि नि:सुल्क स्वास्थ्य शिविरको  आयोजना भएको थियो । सो अवसरमा ३०५ जना को स्वास्थ्य परीक्षण गरियो/ […]

चन्द्रागिरी नगर पालिका अन्तर्गत नया नैकाप बडा १४ को सहयोग मा दुई दिन सम्म संचालित सिविरमा पन्द्र सय भन्दा बढी बिरामी को उपचार

पौष १ , ओम समाज डेन्टल हस्पिटल नैकाप र चन्द्रागिरी नगर पालिका अन्तर्गत नया नैकाप बडा १४ को सहयोग मा श्री मंगल माध्यामिक बिधालय मा नि:सुल्क  दन्त शिविर सम्पन्न भएको छ । दुई दिन सम्म संचालित सिविरमा पन्द्र सय भन्दा बढी बिरामी ले उपचार गराएका थीय भने ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ डा.सुबाष कुमार […]

५८० जना ब्यक्तिहरुको मुख सम्बन्धी बिभिन्न समस्याहरुको नि:सुल्क उपचार

ओम समाज डेन्टल हस्पिटल को नैकाप शाखा द्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर २८ गते सनिबार काठमाडौंको च.न.पा. सतुङल स्तित लिटिल फ्लावोर स्कुल सङ सहकार्य गरि विशिष्ट सुबिधा सहितको एम्बुलेन्समा डेन्टल डाक्टर का टिम ले ५८० जना ब्यक्तिहरुको मुख सम्बन्धी बिभिन्न समस्याहरुको निस्सुल्क उपचार , चेकअप गरि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहा गरेको छ। साथै यस […]

चिसो मौसममा दाँतको हेरविचार कसरि गर्ने त् ?

चिसो मौसममा दाँत सिरिङ सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्या हरु जाडो मौसममा बढी देखिन्छ यसलाई  चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग  बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो […]

सबै को माझ दन्त्य उपचार सहज होस् भनि राष्ट्रिय अभियान अन्तर्गत काठमाडौँ उपत्यका भित्र बाहिर निसुल्क दन्त्य शिबिर हरु संचालनमा

मंशिर २५ बुधबार , “जस्को दात सबल उस्को जिबन सफल ” नारा का साथ् ओम समाज डेन्टल हस्पिटल सबै को माझ दन्त्य उपचार सहज होस् भनि राष्ट्रिय अभियान अन्तर्गत काठमाडौँ उपत्यका भित्र बाहिर निसुल्क दन्त्य शिबिर हरु संचालन गर्दै आइरहेको ओम समाज डेन्टल हस्पिटल ले आज मनकामना मा.बि. गोकर्नेश्वोर -६ जोरपाटी मा निसुल्क दन्त्य शिबिर […]