ओम समाज डेन्टल हस्पिटल को सामाजिक अभियानमा सानिमा बैंक को साथ्

2076/04/30 काठमाण्डौं । सवैको पहुँचमा दन्त उपचार, जस्को दात सबल उस्को जिबन सफल भन्ने नाराका साथ जनचेतनामुलक कार्य गर्दै ओम समाज डेन्टल हस्पिटल र सानिमा बैंक बिच सहकार्य भएको छ । सम्झौतामा सानिमा बैंक को तर्फबाट CEO भुवन कुमार दाहाल र ओम समाज डेन्टल हस्पिटलको तर्फबाट वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरे बिच हस्ताक्षर भयको […]
इन्द्र अन्नपूर्ण योग केन्द्र को उदाहरणीय कार्य
पर्बत पैउ गाउपालिका वाडा नम्बर ३ बेउलीबास निबासी धीरज काफ्ले जस्ले SEE पायरनिया हाएर एजुकेशन स्यांजा,+2 निस्ट कलेज मा अध्यन गर्नु भयो उहा मध्यम वर्ग को पारिवार मा पर्नुहुन्छ । उहा को बुवा सरकारी स्कुल मा पढाउनु हुन्छ । उहामा डाक्टर बन्ने इच्छा त् थियो तर सम्भब् थियन र कुनै दिन यस्तो आयो कि त्यो […]
निशुल्क प्राथमिक उपचार तालिममा ५ सय ३७ जना सहभागी
२४ साउन २०७६, काठमाडौ राष्ट्रको लागि योगदानु भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोट्र्स प्रा लि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको संयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको सफलताको लागि नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरु निखिल उप्रेती, रमेश उप्रेती, निर्मल […]
सबै को लागि सहज र सुलब ओम समाज डेन्टल हस्पिटल
यस अस्पताल बिगत लामो समयदेखि संचालनमा रहेको संस्था हो, जुन कुरा तपाई हामि माझ सर्बबिभितै छ । यस अस्पतालको मुख्य उदेस्य दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने सबै को पहुँच मा उपचार पुराई कोहि व्यक्तिलाई दन्त उपचारबाट बन्चित हुन् नपरोस सबै माझ सुलभ होस् तेसै उदेस्य का साथ् हाल सामजिक संघ,संस्था,बैंक हरु संग सहकार्य गरि दन्त […]
स्वास्थ मुलक कार्यक्रममा निरन्तरता
ओम समाज डेन्टल हस्पिटल चाबहिलले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निस्सुल्क दन्त सिबिर तथा स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेको छ यसै अन्तर्गत् नितेन मेमोरियल स्कुल टोखा मा एकदिने शुल्कदन्त शिविर कार्यक्रमसम्पन्न भएकोछ । उक्तशिविरमा विद्यालय सञ्चालक समितिका सदस्य, शिक्षक , अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थितिरहेको थियो।उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर बिजय कुमार गामी […]
ईन्द्र अन्नपुर्ण योग केन्द्रले साधकहरुको लागि रगत परिक्षण, प्रेसर जाच, मनो-बैज्ञानिक परामर्श प्रदान
२०७६/०४/१८ गते सनिबार, गरौँ योग भगाऔँ रोग भन्ने मूल नाराका संचालित ईन्द्र अन्नपुर्ण योग केन्द्र नयाँ नैकाप काठमाडौंले विभिन्न समयमा पटक पटक स्वास्थ मुलक सामाजिक कार्यहरु गर्दै आइरहेको छ यसै अन्तर्गत २०७६/०४/१८ गते सनिबारका दिन आफ्ना साधकहरुको लागि रगत परिक्षण, प्रेसर जाच, मनो-बैज्ञानिक परामर्श प्रदान गरिएकोथियो उक्त मनो-बैज्ञानिक परामर्श डा.रोजन पोख्रेलबाट दिईयको थियो कार्यक्रममा ५० […]
काठमाडौंमा निशुल्क प्राथमिक उपचार तालिम
ओम समाज डेन्टल हस्पिटल ले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निसुल्क दन्त सिबिर तथा स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेका छ । रास्ट्रको लागि योगदान भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोर्ट्स प्रा।लि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको सयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम हुनगईरहेको छ ।यस अघि […]
लुम्बिनी विकास बैंकका ग्राहकलाई विशेष छुट
लुम्बिनी विकास बैंक डिल्लीबजार,चारखाल , काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र लुम्बिनी विकास बैंक बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गर्नु भएको छ । […]
बिरामी लाई नि:सुल्क आजिबन सदस्यता कार्ड वितरण
ओम समाज डेन्टल हस्पिटल चाबहिलले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निस्सुल्क दन्त सिबिर तथा स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेको छ यसै अन्तर्ग LYCEUM PARADISE ACADEMY PEPSICOLA मा एकदिने शुल्कदन्त शिविर कार्यक्रमसम्पन्न भएकोछ । उक्तशिविरमा प्रध्यानाध्यापक गोबिन्द बहादुर कार्की ,विद्यालय सञ्चालक समितिका सदस्य, शिक्षक ,अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थितिरहेको थियो।उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर […]
दाँत स्वस्थ र सफा राख्ने उपाय
दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।विहान र साँझ खान खाए पछि दाँत माझने गर्नु पर्छ । दाँत माझदाँ नरम ब्रस र फलोराइँणयुक्त मन्जनको प्रयोग गर्नु पर्छ […]