OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल र Leo Club Of Kathmandu टुडालदेवी बीच सहकार्य

ओम समाज डेन्टल हस्पिटल चावहिल, काठमाण्डौमा शुक्रवार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल रLeo Club Of Kathmandu टुडालदेवी बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य गर्ने निर्णय भएको छ ।ओम समाज डेन्टल हस्पिटलका प्रसासन प्रमुख अजय रेग्मी तथा Leo Club Of Kathmandu टुडालदेवी का अध्यक्ष लियो दिनेश गिरिले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो […]

Oral Cancer Screening नि:सुल्क

क्यान्सर भन्नाले शरीरको कुनै पनि अंगमा कोषिकाहरुको असमान्य , अनिश्चित र असीमित रुपले बृद्धि हुनु भन्ने बुझिन्छ । शरीरको कुनै पनि भाग वा अंगमा हुन सक्छ ।मुख भित्र हुने यस्तो अवस्थालाई मुखको क्यान्सर भनिन्छ । क्यान्सर कुनै पनि उमेरका व्यक्तिहरुमा हुन सक्ने भएता पनि यसको जोखिम बढ्दो उमेर संगै बढ्दै जाने हुन्छ । क्यान्सर सरुवा […]

ओम समाज डेन्टल हस्पिटल र माछापुच्छ्रे बैंक लिमिटेड बीच सहकार्य

माछापुच्छ्रे बैंक लिमिटेड को प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौमा बुधबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र माछापुच्छ्रे बैंक लिमिटेड बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य गर्ने निर्णय भएको छ ।ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे तथा माछापुच्छ्रे बैंक लिमिटेडका CEO सुमन शर्मा ले सहमति पत्र मा […]

दाँत किन दुक्छ ? उपाय र समाधान

शरीरको पाले अथवा भनौं मुख्य द्धार मुख हो, त्यसैले सधैं हँसिलो र फुर्तिलो हुनलाई मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गिँजाभित्र फोहोरको कारणले दाँत दुखिरहने, दाँत किराले खाएर खाल्टो पार्ने, किराले खाएको दाँत दुखेर रातभरि सुत्न नदिने, खाएको समयमा एक साइडबाट मात्रै खाँदा दुवैपट्टिको दाँत सामेल नहुँदा टाउको दुख्ने आदि मुख्य समस्या हुन् । हामी […]

ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे सम्मानित

जोसेफ मध्यामिक बिधालय कपनमा हरेक वर्ष SEE मा उत्कृस्ट नतिजा ल्याउन सफल बिध्यार्थी तथा अभिभाबकहरुको सम्मानार्थ कार्यक्रम सम्पन्न भयो । कार्यक्रम को प्रमुख अतिथिमा सम्माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अतिथिहरु बुढानिलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष नबराज भट्टराई , एनजीओ फेड्रेसन संघका अध्यक्ष तिलरामज्यू , ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. […]

ओम समाज डेन्टल हस्पिटल र मुक्तिनाथ विकास बैंक बिच सहकार्य

मुक्तिनाथ विकास बैंक को प्रधान कार्यालय कमलादी, काठमाण्डौमा बिहिबार सम्पन्न भएको बैठकमा ओम समाज डेन्टल हस्पिटल र मुक्तिनाथ विकास बैंक बीच दन्त रोगको उपचार, जनचेतना गर्नका लागि सहकार्य गर्ने निर्णय भएको छ ।ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे तथा मुक्तिनाथ विकास बैंक का CEO प्रद्युमन पोख्रेल ले सहमति पत्र […]

बाङ्गो टिङ्गो दाँत आउन नदिन के गर्नु पर्छ ?

दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जुन सौन्दर्यसँग पनि जोडिएको हुन्छ ।जुन कुरा गीत मा पनि ब्यक्त गरिएकोछ । मिलेका ति दाँतका पंक्ती सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ । टम्म मिलेका सेता दाँत होस्, […]

ओम समाज डेन्टल हस्पिटल द्धारा स्रष्टाहरुलाई सहयोग ।

ओम समाज डेन्टल हस्पिटल चावहिलले स्रष्टाहरुलाई सहयोग गर्ने भएको छ । सोमबार ओम समाज डेन्टल हस्पिटलको सभाकक्षमा कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले जगन्नाथ गुरागाईँको ११९ औं जयन्तीको अवसरमा आयोजना गरेको काव्यसभामा हस्पिटलका अध्यक्ष वरिष्ठ दन्तरोग विशेषज्ञ डा। सुभाष घिमिरेले स्रष्टाहरुलाई सहयोग गर्ने बताउनु भयो । डा।घिमिरेले आफु कवि हुन नसके पनि कविहरुको सिर्जना मन पर्ने […]

गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्छ।

टाउको दुख्यो, कम्मर चस्कियो या कुनै सामान्य घाउचोट लाग्यो भने मानिस उपचार गर्छ वा स्वास्थ्यमा समस्या भएको रूपमा लिन्छ । रुघाखोकी लाग्दा पनि मानिस ठूलै समस्याका रूपमा लिन्छन् । मानिसको अन्य स्वास्थ्यजस्तै दाँत स्वास्थ्य पनि महत्वपूर्ण हो ।गिजाबाट रगत आउने समस्यालाई मानिसहरुले वेवस्ता गरीरहेका हुन्छन् । तर गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्छ।गिजाबाट […]

मनकामना मन्दिर प्रागणमा शिविर

Oral and Maxillofacial Surgery Department

ओम समाज डेन्टल हस्पिटल चाबहिल र EMBRAC All नामक अमेरिकन संस्था द्धारा एकदिने नि शुल्कदन्त शिविर मनकामना मन्दिर प्रागणमा सम्पन्न भएकोछ।उक्तशिविरमा EMBRAC All नामक अमेरिकन संस्था का डा। गंगा पहाडी,डा। मोहन पहाडी उपस्थिति रहेको थियो।उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर हरु को कुशल नेत्रृत्वरहेको थियो।डाक्टर डा। गंगा पहाडी का अनुसार यस्तो धार्मिक मनकामना […]