Skip to main content

OM Samaj Dental Hospital

कोरोनाको महामारीबाट मारमा परेका बिभिन्न व्यक्ति, बर्ग तथा समुदायलाई लक्षित गरी बिभिन्न मुख स्वास्थ राहत उपचार कार्यक्रमहरु

दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको यस्तो परिस्थितिमा छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमेरिका, युरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पार्दै बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ । लक् डाउन को अबधिभर ओम समाज डेन्टल हस्पिटलले दाँत दुख्ने समस्याले हैरान भएका काठमाडौँ उपत्यकामा […]

ओम समाज डेन्टल हस्पिटलले लक् डाउनको अवधिभर आफ्नो कार्यमा ज्यानको बाजी लगाउंदै निरन्तर रुपमा कार्यगर्ने कर्मचारी तथा चिकित्सकलाई सम्मान गरेको छ ।

असार २९ , नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित रहेर कार्य गरेको यहाँहरु माझ  सर्वविदितै छ । ओम समाज डेन्टल हस्पिटलले बिभिन्न समय समयमा देसको लागि  महत्वपूर्ण योगदान पुर्याउने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ । यसैक्रममा ओम समाज डेन्टल हस्पिटलले लक् डाउनको अवधिभर यस संस्थाका दन्त्य […]

“जसको दाँत सबल उसको जीवन सफल” भन्ने मूल नाराका साथ १५० जनाको निसुल्क दन्त्य उपचार

आज दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमेरिका, ययूरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पारिरहेको छ । बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ । नेपालमा अलग्गै पहिचान बनाउन सफल ओम समाज डेन्टल हस्पिटलले लामो समयदेखि सामाजिक सेवामा समर्पित […]

इन्द्र अन्नपूर्ण योग केन्द्र द्वारा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

अषार १३, इन्द्र अन्नपूर्ण योग केन्द्र द्वारा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भयो / यस योग केन्द्रको आयोजनामा लाइन्स इन्टरनेसनल क्लबको संग्लनतामा ओम समाज डेन्टल हस्पिटल तथा ग्रान्डी इन्टरनेसनल हस्पिटलको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ / कोभिड 19  को महामारीको यस्तो जटिल अबस्थामा यस केन्द्रले रक्तदान जीवन दान भन्ने मूल मन्त्रलाई आत्मसाथ् गर्दै  […]

बच्चाको दाँतको हेरबिचार गर्ने बिधि

हामी सबैले आफ्नो बच्चाको दाँत स्वस्थ राख्न चाहन्छौ । बच्चाको दाँत स्वस्थ भएमा खान, बोल्न तथा प्रस्ट बोल निकाल्न ठुलो मद्दत पुर्याउछ । बच्चाको दाँतको हेरबिचार राम्ररी नगर्नाले बिभिन्न संक्रमण लगाएत रोगहरु निम्त्याउन सक्छ। जब बच्चाको दाँत निस्कन थाल्छ, त्यस्तो समयमा बच्चाको दाँत दुख्नु उदास हुनु ,रुनु , भोक कम हुनु र निन्द्रामा समस्या आउनसक्छ […]

खाली ठाउँमा दाँत राख्न किन महत्त्वपूर्ण छ ?

खाली ठाउँमा दाँत धरै प्रकारले राख्न सकिन्छ / सामान्यतया जुन यस प्रकार छन् १)RPD (झिक्ने लगाउने दाँत ) २) Bridge (पुल बनाइ लगाउने ) ३) Dental implant (दाँत रोप्ने )   सामान्यतया धरै कारणले मानिसहरुले  आफ्नो दाँत गुमाउन सक्छन १) उमेरको कारणले २) गिजाको कारणले ३) कुनै चोट पटक लागेमा ४) दाँत मुखको सरसफाइमा ध्यान नदिएर […]

covid 19 ले अस्तव्यस्त बनाएको यो समयमा SEE बिधार्थीहरुलाई बाङ्गो टिङ्गो दाँतको उपचारमा २०% छुट

आजभोलि दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनको वुहानबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमिरिका, युरोप लगाएत थुप्रै राष्ट्रहरुमा यसले प्रभाब पारिरहेको छ । बिस्तारै भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ । यतिखेर सबैलाई बिभिन्न कारणले समस्याग्रस्त बनाईरहेको छ । यस्तो अस्तव्यस्त समयमा बिरामीको पिडालाइ मुक्त […]

तराई विकास तथा सञ्चार केन्द्र द्वारा ओम समाज डेन्टल हस्पिटल सम्मानित

जेष्ठ ३१ काठमाडौँ, तराई विकास तथा सञ्चार केन्द्र, नेपालको आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा भएको “मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रमलाई प्रस्ट्याउँदै कोरोनाको महामारीमा  ओम समाज डेन्टल हस्पिटलले गरेका सामाजिक कार्यको खुलेर प्रसंसा गर्नुभयो […]

(RCT )जरा देखिको उपचार  भनेको के हो ?

दाँतको जरा देखि गरिने उपचार लाई रुट क्यानल उपचार(rct) अथवा जरा देखि भर्ने भनिन्छ । दाँतको तीनवटा भाग (लिएर )हुन्छन् । पहिलो भाग – इनामेल दोस्रो भाग – डेन्टिन तेस्रो भाग –पल्प (नरम मासु,पदार्थ ) दाँतको तेस्रो भित्रि भागमा रहेको नरम पदार्थ जुन स्नायु, रक्त संचारसंग जोडिएको हुन्छ । प्राय : दाँतको जरामा एक भन्दा […]

दाँत सफा, बलियो र स्वस्थ बनाउन के के गर्ने ?

दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको लागि मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ । विहान उठ्ने बित्तिकै र राति सुत्नु अगाडी दाँत माझ्ने गर्नुपर्छ । यदि सुगर लगाएत अन्य शरीर को प्रतिरोधात्मक सक्ति कमजोर […]