कसरी तपाईको मुहारमा सदैब मुस्कान आउंछ र भविष्यमा पैसा बचत हुन्छ ?
नियमित दन्त चिकित्सकसंगको चेक जाँचले गर्दा तपाईंको दाँत जहिले पनि स्वस्थ अवस्थामा रहन्छ। सबै दन्त्य चिकित्सकहरुले यो सिफारिश गर्दछन् , कि तपाइँ एक वर्षमा कम्तिमा दुई पटक आफ्नो दन्तचिकित्सकसंग चेक जाँच वा परामर्श गर्नुहोस्, प्राय हामी हाम्रो दाँत नदुखुन्जेलसम्म दन्त्य चिकित्सकलाई हत्तपत्त भेट गर्दनौ तर अब यसो नगर्नुहोस् । तँपाईले नियमित परामर्स गर्नाले निम्न धेरै […]
अब कोरोना संग डराउनु पर्दैन
सबै ले बुज्नु पर्ने व्यावहारिक कुरा आज दुनियाँ कोरोना भाइरसको विरुद्धमा लडिरहेको छ । एसियाली मुलुक चीनबाट सुरु भएको यस भाइरसले अहिले मूलत अमिरिका र युरोप लगाएत थुर्पै राष्ट्र हरुमा यसले प्रभाब पारिरहेको छ बिस्तारै भारत हुदै नेपाल मा पनि संक्रमितको संख्या दिन प्रति दिन बढदो छ । यसलाई निर्मुल पर्ने नसकेपनि बिस्तारै बिस्तारै जीवनलाई […]
बुद्धि बंगाराले हामीलाई किन दुख दीईरहन्छ ??
बुद्धि बंगारा भनेको एक पटक १७ वर्ष देखि ढिलोमा २५ वर्ष सम्म आउने अन्तिमको दात हो । बुद्धि बंगाराहरू मुखको अन्तिमभागमा निस्कने वयस्क दाँत हुन् जुन धेरै व्यक्तिको मुखमा चार बुद्धि बंगाराहरू हुन्छन् – दुई शीर्षमा तल र माथि गरि । बुद्धि बंगारा पर्याप्त ठाउ भयमा सजिलै निस्कन्छ तर तेस्तो पर्याप्त ठाउ नभएको खण्डमा बा […]
Lockdown मा फसेका बर्दिवास नगरपालिका वासीलाई घर जान ओम समाज डेन्टल हस्पिटलको सहयोग
लकडाउनको बेला घरमै गएर ११ जना बिरामी लाई निसुल्क सेबा
वैशाक ७ , कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको बेला दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको एम्बुलेन्सबाट सेवा प्रदान सुरु गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न, डेन्टल उपकरण जडित एम्बुलेन्सको सहायताले दन्त्य चिकित्सकले आवश्यकता अनुसार आज देखि दन्त्य उपचार सेवा घरघरमा गएर निःशुल्क सेवाको […]
लकडाउनमा निशुल्क दन्त्य उपचार सेवा घर घरमा
बिगत लामो समय देखि संचालित जसको दाँत सबल उसको जीवन सफल मूल नारा सहित दन्त्य रोगको उपचारबाट कोहि पनि बन्चित हुन नपरोस् भनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दन्त्य शिबिरहरु संचालन गरिरहेको र विज्ञहरुले सेवा दिने ओम समाज डेन्टल हस्पिटल सबैको माझ सर्वविविधतनै छ | अहिले जताततै कोरोनाले विश्वलाई नै आतंकित, त्रसित बनाइरहेको छ, हामी घरबाट […]
तपाईंले बुझ्नु जरुरी छ कोरोना भाइरसबारे यी २१ भ्रम
कारोना भाइरसको आतंकले विश्वलाई चपेटामा लिइरहँदा, यो सम्बन्धमा विभिन्न असत्य हल्ला पनि बाहिर आइरहेका छन् । यो विशेष आलेखमा हामी तीमध्ये केही हल्ला र ‘कन्स्पिरेसी थिओरी’लाई सम्बोधन गर्दै छौँ । नोबल कोरोना भाइरसबारे कैयौँ हल्ला फैलिएको छ । अहिले सार्स–कोभी–२ को नामले चिनिने नोबल कोरोना भाइरस चीनको वुहान सहरमा पहिलोपटक देखापरेको थियो । अहिले यो भाइरस अन्टार्कटिका महाद्वीपबाहेक विश्वका […]
कोरोना सङ्क्रमण १२ प्रश्नमा विश्व स्वास्थ्य संगठनको सुझाव
नयाँ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभर फैलिएको छ । यसबाट कसरी बच्ने भन्ने आम चासो भएको छ । यो खाँदा उचित हुने कि त्यो खाँदा राम्रो हुन्छ भन्ने जिज्ञासा मानिसमा छ । त्यस्तै कुन उमेरका मानिसलाई के कस्तो जोखिम छ भन्ने चासो पनि राख्ने गरिएको छ । कतिपय अन्तर्राष्ट्रिय मिडियाले उच्च तापक्रममा कोरोना […]
नैकाप स्थित गोल्ड स्टार बचत तथा ऋण सहकारी संस्थाका महिलालाई दन्त्य उपचारमा सहज
चन्द्रागिरी नगरपालिका वडा न।१४ नयाँ नैकापमा रहेको गोल्ड स्टार बचत तथा ऋण सहकारी संस्थाले नैकाप तीनथानामा अबस्थित एतिहासिक र धार्मिक स्थल श्री बिष्णु देबी मन्दिरको प्रागनमा संस्थामा भएका महिला सक्षम बचत खातामा रहेका करिब ३५० जना शेयर सदस्यहरुको बीच सरस्वती पुजा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना मिति २०७६ चैत्र १ गते सनिबार सम्पन्न गरिएको छ महिलाहरु […]
ओम समाज डेन्टल हस्पिटल चाबहिलले बिरामीलाई आउना साथ मुख कुल्ला गर्न लगाउने
आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने गरेको यो शब्द चीनको ऊहान शहरबाट कोरोनाभाइरसको संक्रमण फैलिएपछि बढी प्रयोगमा आएको छ । कोरोना जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अनुमान गरिएअनुसार जनावरबाट […]