OM Samaj Dental Hospital

यहि मिति २०७६ साल जेष्ठ ३२ गते शनिवार को दिन इन्द्र अन्नपुर्ण योग केन्द्रले आफ्नो चौथो बर्सिक उत्सब मनाउन गइरहेको हुदा उक्त उत्सब को उपलक्ष्यमा ओम समाज डेन्टल हस्पिटल नैकाप को आयोजनामा निसुल्क दन्त शिबिर समेत हुने भएकोले उक्त कार्यक्रम मा सहभागी भइ सम्पूर्ण साधक,साधिकाले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध छ | यस बर्सिक उत्सब कार्यक्रमका प्रमुख अथिती चन्द्रागिरी नगरपालीका का मीयर श्री घनश्याम गिरि बाट कार्यक्रम समूदघाटन हुने साथै उक्त कार्यक्रम ओम समाज डेन्टल हस्पिटल नैकाप को प्राङ्गण इन्द्र अन्नपुर्ण योग केन्द्र को सभा हलमा हुने जानकारी यसै सस्थाको सचिब श्री दिपक महर्जन ले जानकरी दिनुभयो,उहाले कार्यक्रम दिन को ११ बजे सुभारम्व्ह भइ ३ बजे कार्यक्रम सम्पन्न हुने पनि जानकारी गराउनु भयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *