२०७६/०४/१८ गते सनिबार, गरौँ योग भगाऔँ रोग भन्ने मूल नाराका संचालित ईन्द्र अन्नपुर्ण योग केन्द्र नयाँ नैकाप काठमाडौंले विभिन्न समयमा पटक पटक स्वास्थ मुलक सामाजिक कार्यहरु गर्दै आइरहेको छ यसै अन्तर्गत २०७६/०४/१८ गते सनिबारका दिन आफ्ना साधकहरुको लागि रगत परिक्षण, प्रेसर जाच, मनो-बैज्ञानिक परामर्श प्रदान गरिएकोथियो उक्त मनो-बैज्ञानिक परामर्श डा.रोजन पोख्रेलबाट दिईयको थियो कार्यक्रममा ५० भन्दा बढी साधकहरुको, सचिव दिपका महर्जन लगायत अन्य बरिस्ठ महानुभावहरुको उपस्थिति रहेको थियो र कार्यक्रममा बोल्दै योग केन्द्रका अध्यक्ष डा.सुभाष घिमिरेले योग बाट नै शरीर को शाररिक,मानसिक अवस्था सन्तुलन गर्न सकिने,नियमित योग गर्ने र भबिस्यमा यस्ता सामाजिक कार्य नियमित र निरन्तर गर्ने समेत जानकारी दिनु भयो
Categories