OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेण्टल हस्पिटलमा निशुल्क प्रथामिक उपचार तालिम हुँदै

काठमान्डौँ, चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित, ओम समाज डेण्टल हस्पिट र विराज समाजको सहकार्यमा मिति २०७६–०२–२४ गते शुक्रवार विहान १०.३० बजे देखि ३ बजे सम्म नि ः शुल्क प्राथामिक उपचार तालिम सञ्चालन हुँर्दै छ उक्त तालिममा सहभागि भई आफ्नो ज्ञान सिप , प्रमाणपत्र पनि व्यवस्था भएकोले उक्त तालिममा सहभागी भई दिन अनुरोध गर्दछौँ । उक्त तालिम यस ओम समाज डेण्टल हस्पिटलको प्रागनमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *