काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले मिति २०७६–०२–०३ गते शुक्रवार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० , बाल्ुवाखानी , जोतीनगर मा फेरिल्यान्ड इन्टरनेस्नल स्कुल सँग सहकार्य गरि निशुल्क दन्त शिविर सञ्चालन गर्दै छ । उक्त शिविरमा सहभागि भई तपाई र तपाईका छरछिमेकी, साथीभाई लाई उक्त शिविरमा आमन्त्रीत गराई दाँत, मुख, गिजाको उपचार तथा चेक गरि प्रत्यक्ष लाभ लिन अनुरोध गर्दछौँ ।
Categories