OM Samaj Dental Hospital

2076/04/30 काठमाण्डौं । सवैको पहुँचमा दन्त उपचार, जस्को दात सबल उस्को जिबन सफल भन्ने नाराका साथ जनचेतनामुलक कार्य गर्दै ओम समाज डेन्टल हस्पिटल र सानिमा बैंक बिच सहकार्य भएको छ ।
सम्झौतामा सानिमा बैंक को तर्फबाट CEO भुवन कुमार दाहाल र ओम समाज डेन्टल हस्पिटलको तर्फबाट वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरे बिच हस्ताक्षर भयको छ । संझौतामा बैंक कर्मचारी कार्ड होल्डर तथा ग्राहकले समेत उपचारमा विशेष छुट पाउने छन् ।ओम समाज डेन्टल हस्पिटलले सवैका लागि सहज दन्त उपचारका लागि विभिन्न संघ संस्थाहरु सँग सहकार्यको संझौता गर्दै आएको छ । ओम समाज डेन्टल हस्पिटलले सामाजिक कार्यलाई पनि विशेष जोड दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *