OM Samaj Dental Hospital

Categories
news

काठमाडौंमा निशुल्क प्राथमिक उपचार तालिम

ओम समाज डेन्टल हस्पिटल ले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निसुल्क दन्त सिबिर तथा स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेका छ । रास्ट्रको लागि योगदान भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोर्ट्स प्रा।लि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको सयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम हुनगईरहेको छ ।यस अघि पनि ओम समाज डेन्टल हस्पिटलले निशुल्क प्रथामिक उपचार तालिम कार्यक्रम आफ्नै शभाहल मा गरि सकेको छ र तालिम सम्पूर्णमा उपयोगी भयकोले धरै भन्दा धेरै सहभागी गराउने उदेश्य का साथ् फेरी दोस्रो पटक निम्न मिति,स्थान र समयमा निशुल्क प्रथामिक उपचार तालिम हुने भएकाले इच्छुक महानुभावले सिट सिमित भयको ले नाम दर्ता का लागि ओम समाज डेन्टल हस्पिटल को कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्दछौ ।
मिति : २०७६/०४/ २४ गते शुक्रबार
स्थान : एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेस सुकेधारा, काठमाडौं ।
समय : बिहान १०:००बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *