काठमाण्डौ, चावहिल गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मिति २०७६–०१–२१ गते शनिवार समुदाय ,वातावरण तथा बालविकास संघ (OCCED /Nepal) संग सहकार्य गरि काठमाण्डौ महानगरपालीका वडा नम्वर ५ ,रुद्रमनी मार्ग भत्क्या पुल नजिक नि: शुल्क दन्त शिविर सञ्चालन गर्दै छ ।
यस शिविरमा तपाई, तपाईका साथीभाई, छरछिमेकीहरुकलाई यस शिविरमा सहभागी गराई दाँत, मुख , गिजा सँग सम्बन्धित उपचार तथा चेकअपको प्रत्यक्ष लाभ लिन अनुरोध गर्दछौँ ।
ओम समाज डेन्टल हस्पिटल
गोपीकृष्र्ण मार्ग चावहिल काठमाण्डौ