असार७, काठमाडौँ।ओम समाज डेन्टल हस्पिटल चाबहिलद्धारा शारदा एकेडेमी बुढानिलकण्ठ ११ काठमाडौँ कपनटारमा एकदिनेनि शुल्कदन्त शिविर कार्यक्रमसम्पन्न भएकोछ।उक्तशिविरमा प्रध्यानाध्यापक झविराई,विद्यालय सञ्चालक समितिका सदस्य, शिक्षक ,अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थितिरहेको थियो।उक्तशिविरमाओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर विनिता गौतम, डाक्टर देवकी खतिवडा, सहयोगी अनुराधा चौधरी र प्रशासन प्रमुख अजय रेग्मीको कुशल नेत्रृत्वरहेको थियो।डाक्टर गौतमका अनुसार शिविरमा उपस्थित भएकाकेही बिरामीहरुको दाँतहल्लेको, किरालागेको र बालबच्चाहरुको समयमा दाँत ननिकालिएकाले दाँतमा समस्या आएको परिक्षणबाट पत्तालागेको बताउनुभयो। यस शिविरमा दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारे मा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो।यस्ता शिविरसमय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने विद्यालयका शिक्षक
तथा अभिभावकको धारणारहेको थियो।
शिविरमा उपस्थितबिरामिहरु लाई ओम समाज डेन्टल हस्पिटलको तर्फबाटनि शुल्क आजिवन सदस्य कार्ड वितरण गरिएको थियो।