OM Samaj Dental Hospital

Categories
news

पबित्र धार्मीक स्थल धार्मीक स्थल डोलेश्वोर महादेवमा अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स प्रयोग गरी नि:सुल्क दन्त शिबिर

भाद्र ६, कृण्ण जन्मअस्टमी को उपलक्ष्यमा शुर्यबिनायक स्थित च्रामणि मेला २०७६ पबित्र धार्मीक स्थल धार्मीक स्थल डोलेश्वोर महादेवमा ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्स प्रयोग गरी नि:सुल्क  दन्त शिबिर सन्चालन गरेको थियो, उक्त्त शिबिर मा २५० जना भक्तजन हरुले आफ्नो दात जाच गराएका थिए ।
बिगत लामो समय देखि संचालित ओम समाज डेन्टल हस्पिटलले आफ्नो सेवा, अत्याधुनिक उपचार बिधि , व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार,आफ्नै हस्पिटल को भवन, प्रसस्त पार्किंग सुबिधा,दन्त स्वास्थ मुलक कार्यक्रमहरु तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल जनमानस को मन मस्तिस्क मा बस्न सफल भयको छ ।


यस हस्पिटलले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निसुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेका छ । उपत्यका भित्र बाहिर गरि बार्षिक ९००-१००० स्थान मा निसुल्क दन्त सिबिर तथा दन्त स्वास्थ मुलक कार्यक्रम हरु गर्दै आई रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *