OM Samaj Dental Hospital

Categories
news

बिरामी लाई नि:सुल्क आजिबन सदस्यता कार्ड वितरण

ओम समाज डेन्टल हस्पिटल चाबहिलले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निस्सुल्क दन्त सिबिर तथा स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेको छ यसै अन्तर्ग LYCEUM PARADISE ACADEMY PEPSICOLA मा एकदिने शुल्कदन्त शिविर कार्यक्रमसम्पन्न भएकोछ । उक्तशिविरमा प्रध्यानाध्यापक गोबिन्द बहादुर कार्की ,विद्यालय सञ्चालक समितिका सदस्य, शिक्षक ,अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थितिरहेको थियो।उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर विनिता गौतम, डाक्टर सम्जना शर्मा , सहयोगी अनुराधा चौधरी, सावित्रा निरौला र सागर काफ्ले को कुशल नेत्रृत्वरहेको थियो। उपस्थित डाक्टरहरु का अनुसार शिविरमा उपस्थित भएकाकेही बिरामीहरुको दाँतहल्लेको, किरालागेको र बालबच्चाहरुको समयमा दाँत ननिकालिएकाले दाँतमा समस्या आएको परिक्षणबाट पत्तालागेको बताउनुभयो। यस शिविरमा दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्नेबारे मा पनि डाक्टरहरुद्धारा बिरामीहरुलाई जानकारी दिईएको थियो।यस्ता शिविरसमय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने विद्यालयका शिक्षक तथा अभिभावकको धारणारहेको थियो।


शिविरमा उपस्थितबिरामिहरु लाई ओम समाज डेन्टल हस्पिटलको तर्फबाटनि शुल्क आजिवन सदस्य कार्ड वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *