OM Samaj Dental Hospital

काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले माता तिर्थ औसिको दिन आफ्नो सामुदायिक उत्तर दायित्व अन्तरगतमितिः २०७६–०१–२१ गते शनिवार समुदाय, वातावरण तथा बिकास संघ –अ‍ोसिड नेपाल संघ सहकार्य गरि निशुल्ल दन्त शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा काठमान्डौँ वडा नम्वर ५ का अध्यक्ष रमेस डंगोल, वडा सदस्य, उत्तम शर्मा , मिना भाजु, यस ओसिड नेपालका अध्यक्ष विभोर लाल श्रेष्ठ, उपाध्यक्ष, ससि प्रभा श्रेष्ठ, महासचिव हरिबोल बडाल , सिवेक श्रेष्ठ, नवराज अमात्य उपस्थिति भएको थियो। उक्त शिविरमा ओम समाज डेन्टलका बाट डा ः सुवास घिमिरे, डाः आरति शर्मा, डा ः अनुप्रिय शाहा, मनिसा बस्नेत, राजकुमार गिरी को टिमले व्यवस्थापन गरेका थिए। उक्त शिविरमा करिव १०० जनाको दाँत, मुख र गिजाको उपचार तथा चेक अप गरि केहिलाई थप उपचारको लागि सल्लाहा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *