OM Samaj Dental Hospital

Categories
news

मिति २०७६–०१–२८ गते “मुनाल कलब सँग निशुल्क दन्त शिविर सम्पन ”

काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले,आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत मुनाल कलब सँग सहकार्य गरि ३९ औँ बार्षिक उत्सबको अवसरमा मिति २०७६–०१–२८ गते शनिवारको दिन निशुल्क दन्त शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा करिव २९४ जनाको दाँत, मुख तथा गिजाको उपचार, चेक अप गरि केहिलाई थप उपचारको लागि सल्लाहा दिएको थियो । उक्त आयोजित कार्यक्रममा प्रमूख अतिथी माननीय श्रीकृष्ण गोपाल श्रेष्ठ, चन्द्रागिरी नगरपालीका मेयर घनस्याम गिरी चन्द्र गिरी नपा वडा १५ का अध्यक्ष उत्तम रावत, मुनाल कलबका अध्यक्ष बद्रि भण्डारी ले बोेल्नु भएको थियो । उक्त कार्यक्रममा यस हस्पिटलका प्रबन्धक मेक्जिीलो फेसियल सहर्जन डा. सुवास घिमिरेले दाँत, म्ुख र गिजाको महत्व र यसलाई
रोग लाग्न नदिने उपायहरुको वारेमा बोल्नु भएको थियो । उक्त शिविरमा यस हस्पिटलको तर्फबाट डा. सुवास घिमिरे, डा। निसा थापा , अईश्वयरी जोसी, डा. मनिस , हाइजिनिस्ट , मनिसा बस्नेत , असिसटेन्ट शोभा शाक्य शावित्रा निरौला
टिमले उक्त शिविर सम्पन्न गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *