OM Samaj Dental Hospital

Categories
news

स्वास्थ मुलक कार्यक्रममा निरन्तरता

ओम समाज डेन्टल हस्पिटल चाबहिलले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत निस्सुल्क दन्त सिबिर तथा स्वास्थ मुलक कार्यक्रम गर्दै आइरहेको छ यसै अन्तर्गत् नितेन मेमोरियल स्कुल टोखा  मा एकदिने शुल्कदन्त शिविर कार्यक्रमसम्पन्न भएकोछ । उक्तशिविरमा विद्यालय सञ्चालक समितिका सदस्य, शिक्षक , अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थितिरहेको थियो।उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट डाक्टर बिजय कुमार गामी , हाईजेनिस्ट बिध्या रुम्बा , सहयोगी शान्ता खनाल, सावित्रा निरौला को कुशल नेत्रृत्वरहेको थियो। यस्ता शिविर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाईनहुने विद्यालयका शिक्षक तथा अभिभावकको धारणारहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *