OM Samaj Dental Hospital

Categories
news

ओम समाज डेण्टलले आयोजना गरेको शिविरमा ८०० जनाको उपचार

मिति२०७६–०२–०३ गते काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० , फेरिल्यान्ड इन्टरनेस्नल स्कुल मा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा विद्यार्थी र शिक्षक गरि करिव ८०० जनाको दाँत, मुख र गिजाको उपचार , चेकअप गरि केहीलाई थप उपचारको लागि सल्लाहा दिएको थियो । उक्त शिविरमा ओम समाज डेण्टल हस्पिटलको तर्फ बाट डा. आशिष शर्मा, डा. अनुप्रिया शाह, हाइजिनिस्ट राममाया कौचा, असिस्टेन्ट, मन्जु बुडायर, राजकुमार गिरीको टिमले उक्त शिविर सम्पन्न गरेको थियो । यस हस्पिटले शिविरको आर्थिक व्यवस्थापन , मानब स्रोत संसाधन , एम्बुलेन्सको साथै सम्पूर्ण व्यवस्थापन यस हस्पिटले आफैँ निशुल्क गर्दै गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *