OM Samaj Dental Hospital

अध्यन का लागि अस्ट्रेलिया जादैगरेकी सबिना गुरुङको बुधबार ओम समाज डेन्टल हस्पिटलमा बिदाई कार्यक्रम सम्पन्न गरियो उहा लामो समय देखि यस हस्पिटलमा हाई जेनिस्ट का रुपमा कार्यरत हुनुहुथ्यो ।
बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा।सुबाष घिमिरेले उहाँको कार्यप्रगतीको उच्च मुल्यांकन गर्दै उहाँ प्रति प्रशंसा गर्दैं हार्दिक बधाई तथा उज्जल भबिस्यको शुभकामना दिनु भयो भने अन्य डा. प्रदिप संग्रौला ,डा. विजय गामी ,उपाध्यक्ष रामेश्वर के.सी.लगायत ले उहाको उज्जल भबिस्यको कामना गर्दै शुभकामना मन्तब्य ब्यक्त गर्नु भयो भने अन्य सहभागी कर्मचारीहरुले समेत बधाई तथा शुभकामना दिनु भयको थियो ।

कार्यक्रम मा हस्पिटलमा कार्यरत डा.संगीना श्रेष्ठ ,डा.दिलिप् शाह,सुदिन ताम्राकार, डा.सुबिन श्रेष्ठ,डा.सुबिश्मा मानन्धर ,डा.सम्झना शर्मा लगायत प्रशासन प्रमुख अजय रेग्मी,लेखा प्रमुख बिनोद तिमल्सिना,सागर काफ्ले लगायत सम्पर्ण कर्मचारी हरु को उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख अजय रेग्मी ले गर्नुभएको थियो ।

 

https://youtu.be/MhVYsk5xH6w

Leave a Reply

Your email address will not be published. Required fields are marked *