OM Samaj Dental Hospital

फाल्गुन १२, काठमाडौं । नैकाप स्थित  ओम समाज डेण्टल हस्पिटलले “जस्को दाँत सबल उस्को जिबन सफल ”नारा का साथ् नि:शुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ।

ओम समाज डेन्टल हस्पिटलले यहि फाल्गुन १० र ११ गते दुई दिन मंगोलोदय  माध्यामिक बिधालय थानकोटमा नि:शुल्क दन्त शिविर सम्प्पन गरेको छ । उक्त शिबिर मा  शिक्षक,शिक्षिका,अभिभावक तथा बिधार्थी गरि जम्मा ६०५  जना को नि:शुल्क दन्त्य उपचार  साथै औसधि वितरण समेत गरिएको थियो ।

सबैको पहुचमा दन्त सेवा सहज सुलभ होस् भन्ने उदेस्य तथा मुख स्वास्थ को मात्र हेरविचार गर्लाने ९० प्रतिशत अन्य रोग लाग्दैन भन्दै यसअघि पनि उपत्यका भित्र बाहिर सबै बर्ग लाइ लक्षित गर्दै यस्ता कार्यक्रम हरु सम्पन्न गर्दै आएको र भबिस्यमा पनि निरन्तता दिने बताएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *