ओम समाज डेन्टल हस्पिटलले आज पत्रकार सम्बेलन मार्फत कोभिड १९ को निषेधाज्ञामा नि:शुल्क प्रार्थमिक स्वास्थ सेबा तथा निस्सुल्क एम्बुलेन्स सेबा उपलब्ध गराउने भएको छ /
सम्बेलनमा बितरित विज्ञप्तिमा उल्लेख छ – “बिश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमा समेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिब्ररुपमा बढेर आम विरामिहरुलाई असहज भएको मध्य नजर गर्दै ओम समाज डेन्टल हस्पिटल, बिभिन्न समाज सेबी तथा राष्ट्रसेबकहरुको सहयोगी हात, जसमध्य ओम समाज डेन्टल हस्पिटल, बिराज समाज, क्याप्टेन विजय लामा, पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल ,कर्ण बहादुर शाही , डा।सुभास घिमिरे, अधिवक्ता संजय राज अधिकारी , पर्यटन ब्यबसायी तथा अधक्ष्य पर्यटन यातायात महासंघ रामहरि शर्मा, ज्ञानेन्द शाही,बरिस्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे,देबेन्द्र प्रधान लगाएतको सहयोगमा निस्सुल्क प्राथमिक र आकस्मिक स्वास्थ सेबा, मुख तथा दन्त्य सेबा र २४/७ एम्बुलेन्स सुबिधा उपलब्ध गराउने भएको छ /
विज्ञप्तिमा आगाडी भनिएको छ –“यस महान कार्यमा हामिले जो गरिब, दुखि असाहय छ वा एम्बुलेन्स सुबिधा लिन अफ्ठ्यारोमा छ तेस्तो व्यक्तिको लागि सेवाको भावले हामीले पूर्ण सहयोग गरि सम्भब भएसम्म हस्पिटल खोजि पुर्याउने, आबस्यता अनुसार उसलाई निस्सुल्क प्राथमिक र आकस्मिक स्वास्थ एम्बुलेन्स सहितको सेबा दिने हो, सक्दो सहयोग गर्दा गर्दौ पनि कारणबस बिरामीको मृत्यु हुन् गएमा हाम्रो जिम्बेबारी हुने छैन, बिरामी ले आफुले चाहेको अस्पताल आफै छान्न सक्ने छन अत्यावश्यक अबस्थामा ब्यबस्थापन गर्ने हामि पहल कदमी चाल्ने छौ ”
कार्यक्रममा बोल्दै डा।सुभास घिमिरेले भौतिक दुरी कायम गर्दै मास्क लगाउन र अनावश्यक सिलिन्डर स्टक नगर्ने समेत आग्रह गर्नु भयो र
अन्य वक्ताहरुले पनि न-आत्तिन न-आत्त्याउन्न,बिरामीको मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक संजाल मा पोस्ट सेयर नगर्न आग्रह गर्नु भएको थियो /
उक्त कार्यक्रममा का।म।न।पा वडा ७ का वडा अधक्ष्य सुद्द कुमार डंगोल, बिराज समाजका निबर्तमान अधक्ष्य दिनेस कुमार मगर , क्याप्टेन विजय लामा, पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल ,कर्ण बहादुर शाही , डा।सुभास घिमिरे, अधिवक्ता संजय राज अधिकारी , पर्यटन ब्यबसायी तथा अधक्ष्य पर्यटन यातायात महासंघ रामहरि शर्मा, ज्ञानेन्द शाही,बरिस्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे,निर्मल शर्मा,कबि मनोज न्यौपाने,नारायण सापकोटा, ओम समाज डेन्टल हस्पिटलका प्रसासन प्रमुख अजय रेग्मी, मुना साधना विश्कर्मा, जिता बराल लगाएत को उपस्थिति रहेको थियो /
यस अभियानमा सहयोग गर्न तत्काल लाई इन्द्र अन्नपूर्ण लाइन्स , बिराज समाज, क्याप्टेन विजय लामा, पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल ,कर्ण बहादुर शाही , डा।सुभास घिमिरे, अधिवक्ता संजय राज अधिकारी , पर्यटन ब्यबसायी तथा अधक्ष्य पर्यटन यातायात महासंघ रामहरि शर्मा, ज्ञानेन्द शाही,बरिस्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे, तथा देबेन्द्र प्रधानले जनही रु.१५०००/-उपलब्ध गराउनु भएको थियो भने यस अभियान लाई अगी बढाउन अन्य संघ संस्था व्यक्ति लाई समेत आग्रह गरिएको थियो र
जसमा मुना साधना विश्कर्मा -स्वास्थ कर्मी -,जिता बराल -स्वास्थ कर्मी -,निर्मल कार्की -चालक ,तेन्जिंग तामांग चालक को टिमले बिरामी तथा एम्बुलेन्स ब्यबस्थापन गर्ने छन /”
यो सुबिधा पाउनको लागि सम्पर्क नम्बरहरु ९८५१२७७३४२ र ९८५१२३९३४२ र९८५१३१२४१७