OM Samaj Dental Hospital

ओम समाज डेण्टल हस्पिटले फेरिल्याण्ड ईन्टरनेस्नल स्कुल सँग मिति २०७६–०२–०३ गते निशुल्क दन्त शिविर सञ्चालन गर्दै ।

काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले मिति २०७६–०२–०३ गते शुक्रवार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० , बाल्ुवाखानी , जोतीनगर मा फेरिल्यान्ड इन्टरनेस्नल स्कुल सँग सहकार्य गरि निशुल्क दन्त शिविर सञ्चालन गर्दै छ । उक्त शिविरमा सहभागि भई तपाई र तपाईका छरछिमेकी, साथीभाई लाई उक्त शिविरमा आमन्त्रीत गराई दाँत, मुख, गिजाको उपचार तथा […]

मिति २०७६–०१–२८ गते “मुनाल कलब सँग निशुल्क दन्त शिविर सम्पन ”

काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले,आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत मुनाल कलब सँग सहकार्य गरि ३९ औँ बार्षिक उत्सबको अवसरमा मिति २०७६–०१–२८ गते शनिवारको दिन निशुल्क दन्त शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा करिव २९४ जनाको दाँत, मुख तथा गिजाको उपचार, चेक अप गरि केहिलाई थप उपचारको लागि सल्लाहा दिएको थियो […]

मुनाल क्लब सँगको सहकार्यमा बैशाष २८ गते ओम समाज डेन्टल हस्पिटलले निशुल्क दन्त शिविर सञ्चालन गर्दै ।

काठमान्डौँ चावहिल, गोपीकृष्र्ण मार्ग मा अवस्थित ओम समाज डेन्टल हस्पिटले आफ्नो समाजिक उत्तरदायित्व अन्त्तरगत मिति २०७६–०१–२८ गते शनिवारको दिन मुनाल क्लब सँग सहकार्य गरि चन्द्रागिरी नगरपालीका वडा नम्बर १५ तिन थानामा निःशुल्क दन्त शिविर सञ्चालन गर्दैछ । उक्त शिविरमा सहभागिभई दन्तरोग विशषज्ञ को टिमबाट दाँत, मुख , गिजाको उपचार तथा चेकअप गरि प्रत्यक्ष लाभ लिन […]

माता तिर्थ औँसीको दिन ओसिड नेपाल संग ओम समाज डेन्टलको निशुल्क दन्त शिविर ।

काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले माता तिर्थ औसिको दिन आफ्नो सामुदायिक उत्तर दायित्व अन्तरगतमितिः २०७६–०१–२१ गते शनिवार समुदाय, वातावरण तथा बिकास संघ –अ‍ोसिड नेपाल संघ सहकार्य गरि निशुल्ल दन्त शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा काठमान्डौँ वडा नम्वर ५ का अध्यक्ष रमेस डंगोल, वडा सदस्य, उत्तम शर्मा , मिना भाजु, […]

काठमाण्डौ वडा नम्वर ५ ,रुद्रमनी मार्ग भत्क्या पुल नजिक नि: शुल्क दन्त शिविर सञ्चालन गर्दै

काठमाण्डौ, चावहिल गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मिति २०७६–०१–२१ गते शनिवार समुदाय ,वातावरण तथा बालविकास संघ (OCCED /Nepal) संग सहकार्य गरि काठमाण्डौ महानगरपालीका वडा नम्वर ५ ,रुद्रमनी मार्ग भत्क्या पुल नजिक नि: शुल्क दन्त शिविर सञ्चालन गर्दै छ । यस शिविरमा तपाई, तपाईका साथीभाई, छरछिमेकीहरुकलाई यस शिविरमा सहभागी गराई […]

ओम समाज डेन्टलको १३० औँ अन्तराष्ट्रिय मजदुर दिवसमा बालाजुमा निःशुल्क दन्त शिविर

काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले १३० औँ अन्तराष्ट्रिय मजजुर दिवसको अवसरमा काठमान्डौँ महानगरपालिका वडा नम्वर २६, नयाँ बसर्पाक विजी महल अगाडि नि शुल्क दन्त शिविर सम्पन्न गरेको छ । यस हस्पिटलले नेपाल इलेक्ट्रिसियन संघ सँग सहकार्य गरि यो दन्त शिविर सम्पन्न गरको छ । यस शिविरमा हस्पिटलका प्रबन्ध निर्देषक डा. सुवास […]

निशुल्क दन्त शिविर सञ्चालन गर्दै

काठमान्डौँ चावहिल, गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटलले पुतलीसडक स्थित न्यू डन वोस्को अक्याडेमि विच सहकार्य गरी निशुल्क दन्त शिविर सञ्चालन गर्दै छ । यस शिविरमा सहभागि भई आफ्नो दाँत, मुख र गिजा सँग सम्बन्धित उपचार तथा चेक अपको लाभ लिन हार्दिक अनुरोध गर्दछौँ । मिति – २०७६–०१–२१ गते शनिवार स्थान – न्यू डन […]

गरिब तथा असहायलाई सेवा गर्ने सामाजिक संस्था नव अमरकान्तेश्वर युवा क्लब र ओम समाज डेन्टल हस्पिटलको सहकार्य

ओम समाज डेन्टल हस्पिटल चाबहिलले सामाजिक उत्तरदायित्व अन्तरगत गरिब तथा असहायहरुको लागि निःशुल्क तथा सहुलियत डेन्टल सेवा पुर्याउँदै आएको कुरा सर्वविदितै छ । यसै शिलशिलामा नव अमरकान्तेश्वर युवा समूह जसले पशुपति क्षेत्रका गरिब असहाय, साधुहरुलाई सेवा दिँदै आएको संस्था संगको सहकार्यमा लक्षित समूहहरुलाई सहज रुपमा यस डेन्टल अस्पतालले मुख स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्यको एउटा सुत्र […]

ॐ समाज डेन्टलको स्वास्थ्य शिविरः एम्बुलेन्समै राखेर उपचार

ॐ समाज डेन्टल हस्पिटलले एम्बुलेन्समै सेवा सञ्चालन गरेको छ । शिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा ओम समाजले आयोजना गरेको निः शुल्क दन्त शिविरमा एम्बुलेन्समै श्रद्धालुहरुको उपचार गरिएको हो । दन्तरोग विषेशज्ञ सहितको टोली र आधुनिक सुविधा सम्पन्न एम्बुलेन्समा दन्त रोग सँग सम्बन्धित बिरामीको उपचार गरिएको हो । शिविरमा पशुपतिनाथको दर्शन गर्न आएका श्रद्धालुहरुमध्ये ५ सय […]

डेन्टल शिविर राख्न सम्पर्क गर्नुहोस्

कुनै पनि संघ संस्था, मठ मन्दिर, पाटीपौवा, स्कूल, कलेज वा सार्वजनीक स्थलमा डेण्टल शिविर राख्न इच्छुक व्यक्तिले समाज डेन्टल हस्पिटलको कार्यालयमा सम्पर्क राख्नुहोला – समाज डेन्टल हस्पिटल चावहिल, काठमाण्डौ फोन नं. ०१४४८०८८०, ०१४८१००३५