OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटलले विराज समाजका सदस्यहरुको निशुल्क दन्त परीक्षण

ओम समाज डेन्टल हस्पिटलले विराज समाजका सदस्यहरुको निशुल्क दन्त परीक्षण गर्ने भएको छ । ओम समाज डेन्टल हस्पिटल चावबहिल, काठमाण्डौमा आइतबार सम्पन्न भएको बैठकमा ओम समाज हस्पिटल र विराज समाज बीच दन्त रोगको उपचार गर्नका लागि सहकार्य गर्ने निर्णय भएको हो । ओम समाज हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेको अध्यक्षता भएको […]

गरौँ योग भगाऔँ रोग

ईन्द्र अन्नापुर्ण योग केन्द्र नयाँ नैकाप काठमाडौंको वार्षिक उत्सव कार्यक्रम २०७६ साल जेष्ठ ३२ गत्ते सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री तथा बरिष्ठ राजनितिज्ञ अमित शेरचनले योग विद्यालाई परम्पराबाट विकास गरि विज्ञान सम्मत ढंगले अगाडि बढाएर मानव जातिले नयाँ जीवन प्राप्त गर्न सकिने बतााउनु भयो । योग केन्द्रका अध्यक्ष डा.सुभाष घिमिरेको सभापतित्वमा […]

इन्द्र अन्नपूर्ण योग केन्द्र को चौथो बर्सिक उत्सब

यहि मिति २०७६ साल जेष्ठ ३२ गते शनिवार को दिन इन्द्र अन्नपुर्ण योग केन्द्रले आफ्नो चौथो बर्सिक उत्सब मनाउन गइरहेको हुदा उक्त उत्सब को उपलक्ष्यमा ओम समाज डेन्टल हस्पिटल नैकाप को आयोजनामा निसुल्क दन्त शिबिर समेत हुने भएकोले उक्त कार्यक्रम मा सहभागी भइ सम्पूर्ण साधक,साधिकाले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध छ | यस बर्सिक […]

मुखमा रगत देखिनु कतै जटिल रोग त होइन ? जानौ यसको कारण र उपचार बिधि

    मुखमा रगत देखिनु सामान्यत राम्रो लक्षण होइन । मुखमा रगत देखिनु कुनै पनि व्यक्तिको लागि सारै चिन्ताको विषय हो । कुनै पनि व्यक्तिको मुख वा शरिरमा रगत कतै बाट आयो भने मान्छे आत्तिनछन् झनै मुखमा देखियो भने यसले मानिसलाई कमजोर र मानसिक रुपमा असन्तुलित पर्दछ । हुन त प्रायजसो मुखमा रगत देखिएको हुनाले […]

सिन्धुपाल्चोक स्थित थाङपाल गाउँपालिका मा निशुल्क दन्त शिविर सम्पन्न

काठमान्डौँ चावहिल, गोपीकृष्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ २४ र २५ गते शुक्रबार र शनिबार सिन्धुपाल्चोक स्थित थाङपाल गाउँपालिका मा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा बिद्यार्थी र अभिभावक गरि ४०० जना भन्दा बढि दन्त रोग विशषज्ञ डक्टरको टिमबाट दाँत, मुख र गिजाको उपचार […]

ॐ समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न ।

ॐ समाज डेन्टल हस्पिटल चावहिल र विराज समाजको सयुक्त आयोजनामा जेष्ठ २४ गते ॐ समाज डेन्टल हस्पिटल चावहिल , काठमाण्डौमा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । तालिमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराज समाजका सल्लाहकार वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी प्रा. पुरुषोत्तम दाहालले निशुल्क प्राथमिक तालिमको मानव जीवनमा महत्वपूर्ण रहेको चर्चा गर्दै ॐ समाज […]

ओम समाज डेण्टल हस्पिटलमा निशुल्क प्रथामिक उपचार तालिम हुँदै

काठमान्डौँ, चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित, ओम समाज डेण्टल हस्पिट र विराज समाजको सहकार्यमा मिति २०७६–०२–२४ गते शुक्रवार विहान १०.३० बजे देखि ३ बजे सम्म नि ः शुल्क प्राथामिक उपचार तालिम सञ्चालन हुँर्दै छ उक्त तालिममा सहभागि भई आफ्नो ज्ञान सिप , प्रमाणपत्र पनि व्यवस्था भएकोले उक्त तालिममा सहभागी भई दिन अनुरोध गर्दछौँ । उक्त तालिम […]

ओम समाज डेण्टल हस्पिटको निशुल्क दन्त शिविर सम्पन्न ।

  काठमान्डौँ चावहिल, गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ २० गते सोमवार, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ कपन स्थित, श्रीग्राम शिक्षा मन्दिर माविमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा चार सय जना विद्यार्थिहरुको दन्त रोग विशषज्ञ डक्टरको टिमबाट दाँत, मुख र गिजाको उपचार गरिएको […]

मुख गनाउँद छ, कतै क्यान्सर त छैन तपाईलाई ? जानौँ यसको कारण र समाधान,

मुख गनाउने समस्या व्यक्तिगत भएतापनि , समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्दछ । मुख गनाउने समस्या भएका मानिसहरु अलि कमजोर र मानसिक रुपमा डिपे्रसनमा हुन्छन् । त्यसैले योे समस्या सानो भएपनि यसले शरिरमा भएको रोग र मुख भित्र भएका रोग पत्ता लगाउन मद्त गर्दछ । आफ्नो स्वास आफैलाई नगनाउने भएकाले यस वारेमा […]

ओम समाज डेण्टलले आयोजना गरेको शिविरमा ८०० जनाको उपचार

मिति२०७६–०२–०३ गते काठमान्डौँ चावहिल गोपीकृष्र्ण मार्गमा अवस्थित ओम समाज डेन्टल हस्पिटले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० , फेरिल्यान्ड इन्टरनेस्नल स्कुल मा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा विद्यार्थी र शिक्षक गरि करिव ८०० जनाको दाँत, मुख र गिजाको उपचार , चेकअप गरि केहीलाई थप उपचारको लागि सल्लाहा […]