OM Samaj Dental Hospital

मंशिर २५ बुधबार , “जस्को दात सबल उस्को जिबन सफल ” नारा का साथ् ओम समाज डेन्टल हस्पिटल सबै को माझ दन्त्य उपचार सहज होस् भनि राष्ट्रिय अभियान अन्तर्गत काठमाडौँ उपत्यका भित्र बाहिर निसुल्क दन्त्य शिबिर हरु संचालन गर्दै आइरहेको ओम समाज डेन्टल हस्पिटल ले आज मनकामना मा.बि. गोकर्नेश्वोर -६ जोरपाटी मा निसुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ र उक्त शिबिर मा मनकामना मा.बि गोकर्नाशावोर -६ जोरपाटीका बिधालयमा अध्यनरत विद्यार्थी तथा अभिबाभक गरि चार सय पचास भन्दा बढी बिरामी हरुले सेबा लीएका छन् /


शिबिरमा सुबिधा सम्पन्न उपकरणहरु जडित डेन्टल भ्यान  प्रयोग गरि  बिरामी हरुको दातको  चेक जाच् , दात को सफाई, दात निकाल्ने , सहि तरिका ले ब्रस गर्ने उपाय जस्ता सेबा दिइएको थियो र शिविरमा उपस्थित बिरामिहरु लाई ओम समाज डेन्टल हस्पिटलको तर्फबाट नि शुल्क आजिवन सदस्य कार्ड वितरण गरिएको थियो भने ओम समाज डेन्टल हस्पिटल ले दात मुख सम्बधि जनचेतना फैलाउने उदेस्यका साथ यस्ता सिबिरहरु लाइ निरन्तर दिने जानकारी गराएको थियो /

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *