OM Samaj Dental Hospital

जेष्ठ १५ ,काठमाण्डौं/ काठमान्डौको – चन्द्रागिरी नगरपालिका थानकोट ३ मा  संचालित आइसोलेसन सेन्टरमा

लाएन्स क्लब अफ   इन्द्र अन्नपूर्ण योगा  द्वारा संचालीत् नि:शुल्क खाना बितरण कार्यक्रम अन्तर्गत काठमान्डौको चन्द्रागिरी नगरपालिका थानकोट ३ मा  संचालित आइसोलेसन सेन्टरमा  चिकित्सक , अभियन्ता, समाजसेवी तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा.सुबास घिमिरे को नेत्तृत्वमा खाना वितरण गरिएको छ /

चन्द्रागिरी नगर पालिकाका मेयर घनश्याम गिरि उहा  आफू पनि सन्क्रमित भयेर यहि आइसोलेसन मा बसेकोबेला अरु बिरामी सरह एउटै खाना खाइ नडराउन सबैलाई अपिल गर्नु भयो ।डा. घिमिरे का अनुसार गिरि को यत्रो लगाब र समर्पन भाब देखेर हामी मा थप उर्जा पैदा भएको  छ   भन्दै  लायन्स टिम जसको प्रयासले  हामि  सफल भएका छौ दिपक सर, लिला ,मंगला र सपना म्याम लगायत सम्पूर्ण  टिम लाई धन्यबाद प्रकट गर्नु भयो /

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *