OM Samaj Dental Hospital

जेष्ठ १५ ,काठमाण्डौं/ काठमान्डौको – कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ मा सुकुम्बासी  बस्तिमा बसिरहनु भएका अति बिपन्न गरिब असाय व्यक्तिहरूको बास स्थान उठाएको सुचना प्राप्त संगै ओम समाज डेन्टल हस्पिटल द्वारा संचालीत् “राष्ट्रिय निशुल्क एम्बुलेन्स तथा कोभिड स्वास्थ्य सेवा अभियान” का अभियन्ता, समाजसेवी समुह ले बस्तु-स्थलगत निरक्षण गरेको थियो /

साथ-साथै अभियानको तर्फबाट सकेको राहत सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको थियो , “निशुल्क कोभिड एम्बुलेन्स तथा कोभिड स्वास्थ्य सेवा” सहितको हाम्रो अभियानका संयोजक – पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगाएत अभियान समुहकै निर्णयमा ठुलै समुहका उक्त सुकुमबासी बस्तिमा हप्तौ सम्म पुग्ने राहत बितरणको पवित्र कार्य आज यसै अभियानका सदस्य तथा ओम समाज डेन्टल हस्पिटलका उपाधक्ष्य रामेश्वर के.सि.  युवा समाजसेवी  को प्रतिनिधिमा समापन भएको छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *