ओम समाज डेन्टल हस्पिटलले यहि आश्विन ४ गते सानिबार का दिन “Symposium on Basic Dental Implantlogy” नाम दीइएको दात कसरि रोप्ने भन्ने बिषयमा मा प्रस्तिठित मित्र राष्ट्र भारतका डा. एस.पी सिंह ,नरेन्द्र सिंह (अर्मान) र ओम समाज डेन्टल हस्पिटल का बरिस्ठ दन्त्य रोग बिशेसज्ञ डा.सुबाश घिमिरे लगायत का डाक्टर हरु को प्रतक्ष्य संग्लनतामा एक दिने नि:सुल्क तालिम आयोजना गर्न लागिरहेको छ । यस तालिम मा नेपाल का दन्त चिकित्सक हरु ले भाग लिन पाउने छन् । यो तालिम ओपेरा सेमिनार हल बालुवाटारमा बिहान आठ बजे देखि सुरु भै बिलुकी पाच बजे सम्म संचालन हुनेछ । कार्यक्रम मा १५० भन्दा बढी दन्त्य चिकित्सक हरु को सहभागी हुनेछन र यस कार्यक्रममा दात रोप्ने (Dental implant ) को demo तथा hands on पनि गराइने साथै कार्यक्रम सहभागी लाइ दिईने प्रमाण पत्र लाई नेपाल मेडिकल काउन्सिल ले CPD अंक ५ .५ दिएको कार्यक्रम संयोजक डा.रुबी दास ले जानकारी गराउनु भयो ।