OM Samaj Dental Hospital

काठमाडौं,०९ फागुन हिन्दुहरु को महान पर्ब शिवरात्री को दिन पशुपति मन्दिर परिसदमा ओम समाज डेन्टल हस्पिटलले निस्शुल्क दन्त शिबिर आयोजना गरेको थियो,तथा यस हस्पिटल ले अत्याधुनिक सुबिधा सम्पन्न भ्यान को सहयोगले २०० जनाको परामर्श तथा उपचार गरियो /
बिगत लामो समयदेखि नै शिवरात्रि,तिजका अवसर पारि पशुपति छेत्रमा निस्शुल्क दन्त शिबिर आयोजना गर्दै आइरहेको कुरा सर्बबिदिकै छ यसको उदस्य मुख स्वस्थ सम्बन्धि जनचेतना फैल्याउने हो यस्था शिबिर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतना जगाउन कठिनाइ नहुने शिबिरमा उपस्थित बिरामी,भक्तजन हरुको धारणा रहेको थियो /
ओम समाज डेन्टल हस्पिटलले सबैमा मुख स्वास्थका बारेमा जानकारी होस् भन्ने उदेश्य साथ निस्शुल्क आयोजना गर्दै आइरहेको र शिबिर मा उपस्थीत बिरामी हरुलाई ओम समाज डेन्टल हस्पिटल को तर्फ बाट आजिबन सदस्य कार्ड का साथै उपचार,३०० जनालाइ TOOTH PASTE र BRUSH निस्शुल्क वितरण गरिएको थियो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *