OM Samaj Dental Hospital

Categories
news

१३५ जना अनाथ बालबालिकाको निसुल्क उपचार

 

माघ १८ सानिबार,

जस्को दाँत सबल उस्को जीवन सफल भन्ने मूल नारा का साथ् यस ओम समाज डेन्टल हस्पिटल ले यसै साता श्री अरबिन्द योग आश्रम चन्द्रागिरी नगर पालिका -६ निस्सुल्क दन्त्य शिबिर सम्पन्न गरेको छ ।
श्री अरबिन्द योग आश्रम चन्द्रागिरी नगर पालिका -६ मा अबस्थित आश्रममा असाहाय अनाथ बालबालिका रहेका छन् /जहाँवाट उनीहरुको लालनपालन पढाई लेखाइ सबै हुन्छ यहि स्थानमा आफ्नो सामाजिक उत्तरदायी अन्तर्गत ओम समाज डेन्टल हस्पिटलले आयोजना गरेको एकदिने निस्शुल्क दन्त शिविरमा योग आश्रम मा रहेका अनाथ असाहाय बालबालिका १३५ जना र तेस छेत्र मा बासस्थान गर्नु हुने अन्य गरि जम्मा १९८ जनाको चेक जाच् उपचार गरिएको निसुल्क शिविरमा निसुल्क ब्रस, मन्जन वितरण गर्दै ब्रस गर्ने सहि तरिका, दन्त्य स्वस्थ का बारेमा जानकारी दिईएको र बिरामीहरुको आत्याधुनिक सुबिधा एम्बुलेन्स प्रयोग गरि सबै उपचार गरिएको थियो भने बाकि लाई हस्पिटलमा बोलाई सबैको निसुल्क उपचार गरिएको थियो /

शिविरमा ओम समाज डेन्टल हस्पिटलका बरिस्ठ दन्त्य चिकित्सक डा।सुबाश घिमिरे,डा।निसा थापा , लगायत अन्य चिकित्सक हरुको पनि उपस्थिति रहेको थियो र शिविरमा ओम समाज डेन्टल हस्पिटलका बरिस्ठ दन्त्य चिकित्सक डा।सुबाश घिमिरेले यस आश्रम का बालबालिका लाई आगामी दिनहरुमा पनि यसरी नै सेबा दिने र यसैगरी सेबा दिदा आफु अतेन्त खुशी भएको जानकारी गराउनुभएको थियो भने बिरामीले राम्रो सेबा सुबिधा पाएको भन्दै यस्तो सामाजिक उदाहरणणीय कार्य बाफत श्री अरबिन्द योग आश्रमका  स्वामी रामचन्द्र दास ले ओम समाज डेन्टल हस्पिटल परिबार लाई धन्यवाद ज्ञापन गर्नु भयो  /

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *