OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल को नैकाप शाखा द्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर २८ गते सनिबार काठमाडौंको च.न.पा. सतुङल स्तित लिटिल फ्लावोर स्कुल सङ सहकार्य गरि विशिष्ट सुबिधा सहितको एम्बुलेन्समा डेन्टल डाक्टर का टिम ले ५८० जना ब्यक्तिहरुको मुख सम्बन्धी बिभिन्न समस्याहरुको निस्सुल्क उपचार , चेकअप गरि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहा गरेको छ।
साथै यस अस्पतालका वरिष्ठ डाक्टर सुभाष घिमिरे ज्यु ले यसता स्वास्थ सिविरलाई म प्रोत्साहन गर्दछु भन्दै बिधालय संचालक लाई धन्यवाद दिनु भयो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *