OM Samaj Dental Hospital

ओम समाज डेन्टल हस्पिटल द्वारा जनहितकारी सन्देस 

 

 

  • के vaccine लगाउन जरुरी छ ?

जरुरी छ।

  • Covishield र covaxin कुन vaccine लगाउँदा राम्रो?

 

अनुसन्धान ट्रायल अनुरुप दुवै vaccines प्रभावकारी मानिन्छन।

  • म covid-19 संक्रमित भएर अहिले पूर्ण रूपमा निको भएको छु। के vaccine लगाउन जरूरत छ?

 

बिल्कुल जरूरत छ, किनकि कोरोना बाट फेरि  पनि संक्रमित हुन सकिन्छ।

 

  • पहिलो dose Covishield लगाएको थिए, दोर्सो covaxin या अन्य vaccine लगाउन मिल्छ?

मिल्दैन, पहिलो र दोस्रो एउटै कम्पनी को लगाउन पर्छ।

 

  • Vaccine लगाएको कति दिनमा antibodies हरु बन्न थाल्छन्?

२-३ हप्ता पछि।

             

  • के vaccine लगाए पनि मास्क लगाउन जरूरत छ ?.

 

बिल्कुल जरूरत छ। मास्क, hand wash/sanitizer, सामाजिक दुरी को पूर्ण रूपमा पालन गर्न पर्छ।

  • को कसले vaccine लगाउन हुँदैन?

 

धेरै अनुसन्धान नभए पनि सामान्य तया गर्भवती महिला, स्तनपान गराउने महिला, active covid-19 संक्रमित, सिकिस्त दीर्घ रोगी हरुले नलगाउने।

  • Vaccine लगाएको व्यक्तिहरूमा के के लक्षण हरु देखिन्छन्?

 

सामान्यतया कसैलाई केही हुँदैन, कसैलाई injection लगाएको ठाउँमा सामान्य दुख्ने, हल्का ज्वरो आउने, जिउ दुख्ने, इत्यादी हुन्छं।

जसको लागि paracetamol  खान पर्ने हुन्छ र चिकित्सकको परामर्श लिन पर्ने हुन सक्छ।

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *