OM Samaj Dental Hospital

खाली ठाउँमा दाँत धरै प्रकारले राख्न सकिन्छ / सामान्यतया जुन यस प्रकार छन्

१)RPD (झिक्ने लगाउने दाँत )
२) Bridge (पुल बनाइ लगाउने )

३) Dental implant (दाँत रोप्ने )

 

सामान्यतया धरै कारणले मानिसहरुले  आफ्नो दाँत गुमाउन सक्छन

१) उमेरको कारणले
२) गिजाको कारणले
३) कुनै चोट पटक लागेमा
४) दाँत मुखको सरसफाइमा ध्यान नदिएर
५) दाँत मुखको बारेमा जनचेतनाको कमीले
६) दाँतको सडनले (Dental Caries )
७) कुनै प्रकारको दाँत र गिजामा टियुमर वा सिस्ट भएमा

खाली ठाउँमा दाँत राख्न किन आवस्यक छ ?

१) सुन्दरताको लागि ।
२) दाँतले पाचन प्रणालीलाई प्रभाव पार्न महत्वपूर्ण भूमिका खेल्दछ।
३) बोलीमा स्पस्टता ल्याउन ।
४) दाँतले अन्य रोगहरु तथा टाउको दुख्ने समस्या आउंछ ।
५) TMJ समस्या हुन्छ ।
६) दाँत बाङ्गो टिङ्गो तथा टोक्ने प्रक्रिया बिग्रिन्छ ।
७) बिस्तारै बिस्तारै अन्य दाँत सर्छन् र दुई दाँतको बीचमा खाली भाग निस्कन्छ ।
८) मानसिक रोग बढ्छ तथा आत्मविस्वास घट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *